"तेस्रोलिङ्गी दिवस" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १७:
 
===हिजडा समुदाय===
विशेष गरी भारत, बङ्गलादेश, पाकिस्तान र केही नेपालको मधेस भूभागमा सदियौँ देखिको हिजडा परम्परा छ। उनीहरू पनि आफूलाई महिला र पुरुषको परिभाषामा राख्दैनन्। हिजडा तथा तेस्रोलिङ्गीहरू आफूलाई महिला र पुरुष भन्दा फरक भन्छन्। विश्वव्यापी रूपमा [[पारलैङ्गिक|पारलिङ्गी]]हरूको मुद्दा धेरै उठ्नाले [[तेस्रोलिङ्गी]]हरूको कुरा दबिएको भनी अन्तर्राष्ट्रिय क्षेत्रमा आवाज उठेका छन्। तर भारत र नेपाल जस्ता देशहरूमा हिजडा तथा [[तेस्रोलिङ्गी]]हरूको अधिकार सुनिस्चित गरिएको छ।