"तिहार" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : इन्कोडिङ मिलाउँदै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ७१:
* [[वर्द्धमान महावीर]] स्वामीको निर्वाण दिवस [[जैन धर्म|जैन धर्माबलम्वी]] अनुसार चौबिसौ तीर्थंकर महावीर स्वामीको निर्वाण दिवस पनि दीपावलीको दिनमा पर्छ।
* [[अमृतसर]]को [[हरिमन्दिर साहिब|स्वर्ण मन्दिर]]को शिलान्यास सिक्खहरूको निम्ति पनि यो दिन महत्त्वपूर्ण छ किन कि यसै दिन [[अमृतसर]]मा सन् १५७७ मा स्वर्ण मन्दिरको शिलान्यास भएको थियो।
*[[नेपाल संवत्सम्वत्|नेपाल संवत]] यसदिन नेपाली सालको नयाँ वर्ष शुरु हुन्छ।
* मुगल वंशका अंतिम सम्राट बहादुर शाह जफर पनि दीपावली मनाउँथे र यस अवसरमा आयोजित कार्यक्रमहरूमा उनी भाग लिन्थे।
* [[शाह आलम द्वितीय]]को समयमा शाही महललाई दीपावलीमा दीपहरूले सजाइन्थ्यो एवं लालकिलामा आयोजित कार्यक्रमहरूमा हिन्दू-मुसलमान दुवै धर्मावलम्वीहरूले भाग लिन्थे।
पङ्क्ति ९२:
छ ।

'''[[बेलायत]]'''
नेपाल र भारत बाहिर सबैभन्दा धूमधामले तिहार बनाउने देश बेलायत हो । बेलायतको लेचेस्टर सहरमा हिन्दुको बाक्लो उपस्थिति छ । त्यहाँ हिन्दु, [[सिख धर्म|सिख]] र अन्य धर्मका मानिसहरू मिलेर तिहार मनाउने गर्छन् । तिहार मानिसहरू दियो र पटका पट्काएर रमाइलो गर्ने गर्छन् । तिहारको दिन मानिसहरू पार्क र बाटोमा समूह बनाएर पटका पट्काउने गर्छन । साथै, आफन्त र साथीभाईबीच मिठाइ पनि बाँढिन्छ ।

'''[[थाइल्यान्ड|थाइल्याण्ड]]'''
थाइल्याण्डमा तिहारलाई लाम क्रियोग्घको नामबाट मनाइने गरिन्छ । केराको पातबाट निर्मित बत्ति र धूप रातको समयमा बालिन्छ । बलिरहेको बत्तिमा पैसा राखेर नदीमा बगाइन्छ ।

'''[[स्कटल्यान्ड|स्कटल्याण्ड]]'''
प्रत्यक वर्ष जनवरीको अन्तिम मंगलबार लेर्विकमा एक प्रकाशोत्सवको आयोजना गरिन्छ । जसलाई हेली आ भनिन्छ । यो बास्तबमा तिहारकै एक रुप हो । यस कार्यक्रममा मानिसहरू प्राचिन समुन्द्री लडाकु जस्तै कपडा लगाएर हातमा मसाल लिएर जुलूस निकाल्छन् । सो समय पूरा सहर उज्यालोमय हुन्छ ।

'''[[जापान]]'''
प्रत्यक वर्षको जनवरी महिनामा जापानमा ओनियो फेयर फेस्टिवल मनाइने गरिन्छ । फुकुओका सहरकमा तिहारको जस्तै प्रकाशमय वातावरणमा चाड मनाइन्छ । सो अवसरमा कठिन परिस्थितिको अन्त्यको प्रतिकको रूपमा मसाल जलाईन्छ । खास गरी सेतो कपडा पहिरेर जापनीजहरूले मसाल र्याली मन्दिरबाट सुरु गर्छन् ।

"https://ne.wikipedia.org/wiki/तिहार" बाट अनुप्रेषित