"जगजीत सिंह" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा (रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै)
सा (रोबोट: रिडाइरेक्टहरू मिलाउँदै)
| website =
}}
'''जगजीत सिंह ''' {{lang-en|Jagjit singh}} (जन्म :फेब्रुवरी १९४१- १० अक्टोबर २०११) [[श्रीनगर (स्पष्टता)|श्रीनगर]] [[भारत]]मा उनी प्रसिद्ध [[सङ्गीतकार|संगीतकार]] [[गायक]] थिए । साथै उनी [[हिन्दू धर्म]]का प्रसिद्ध भजनकार एवं [[उर्दूउर्दु भाषा|उर्दू भाषा]]का प्रसिद्ध गजलकार पनि थिए त्यसैले उनलाई गजलको राजा पनि भनिएको छ ।
उनकी श्रीमती [[चित्रा सिंह]] पनि एक प्रसिद्ध गजल गायक हुन् । उनले निकै हिन्दी चलचित्रमा आफ्नो गायन प्रस्तुत गरेकी छिन । जगजीत सिंहलाई [[कला]]को क्षेत्रमा सन् २००३मा [[भारत सरकार]]ले [[पद्मभूषण|पद्म भूषण]] प्रदान गरेको थियो ।<ref>[http://www.britannica.com/biography/Jagjit-Singh जगजीत सिंह विवरण]</ref> तथा उनको मृत्यु पछि उनको स्मृतिमा सम्मान स्वरुप २०१४ मा [[हुलाक]] टिकेट जारी गरेको थियो ।<ref>[http://news.biharprabha.com/2014/02/pm-manmohan-singh-releases-stamp-to-honor-jagjit-singh/ जगजीत सिंहको स्मृतिमा पिएम् द्वारा हुलाक टिकेट जारी]</ref>
==जीवनी==
७४,१४८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/925984" बाट अनुप्रेषित