"पर्वत जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : इन्कोडिङ मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ६५:
 
==जनजीवन==
मानवीय विकासक्रमको दृष्टिले १५ औंऔँ स्थानमा पर्ने यस जिल्लामा व्राम्हण, क्षेत्री, मगर, कामी, गुरुङ्ग, दमाई, सार्की, कुँवर, नेवार, र्घर्ती, ठकुरी, सन्यासी, कुमाल, वोटे, माझी, थकाली र मुश्लीम जातिको वसोवास रहेको छ। २०६० असौजमा जिविसले लिएको तथ्याड्ढलाई प्रक्षेपण गर्दा यस जिल्लामा ३४२६८ घरधृरीका २०८२०९ मानिसहरू बसोवास गर्दछन्। विकासक्रमले हेदा यस जिल्लाका ८ गाविसमा २८ कि.मी. पक्कि सडक र ५३ गा.वि.स.मा ४०० कि.मी. भन्दा बढी धुले मौसमी सडकले ढाकेको छ। खानेपानी सुवीधा ७६ प्रतिशत घरधुरीमा, सौचालय निर्माण ४४ प्रतिशत घरधुरीमा देखिन्छ भने आकाशे पानी सङ्कलन गरी खानेपानीको गर्जो टार्ने वस्तीहरूमा होश्राङ्गदी, फलाम खानी, उराममा प्रतिघर २००० लिटर क्षेमताका ११३ घैंटा निर्माण गरीएका छन।
 
यस जिल्लामा १० स्वास्थ्य चौकि र ४२ उपस्वास्थ्य चौकीबाट आधारभुत स्वास्थ्य सुविधा ५५ वटै गा.वि.स.मा पुगेको देखिन्छ। जिल्ला अस्पताको अलवा ठूलीपोखरी र लुङ्खु देउरालीमा प्राथमिक स्वास्थ्य केन्द्रबाट स्वास्थ्य सेबा उपलब्ध भएको छ। फलेवासमा सञ्चालीत हेल्पीङ्गहेन्स सामुदायीक स्वास्थ्य क्लिनिकबाट एक्स-रे, इसीजी, अल्ट्रा साउन्ड, ल्याव, र्फार्मेसी, सामान्य सल्यक्रिया र प्रसुती सेवा समेत प्रदान गरिएको छ। यस जिल्लामा रहेका ४ वटा आयुर्वेदिक स्वास्थ्य केन्द्रले समेत स्वास्थ्य क्षेत्रमा थप सहयोग पुर्‍याएका छन्।
"https://ne.wikipedia.org/wiki/पर्वत_जिल्ला" बाट अनुप्रेषित