"अक्टोबर क्रान्ति" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ३६:
१० अक्टोबर १९१७ मा (O.S.; 23 October, N.S.), बोल्सेभिक केन्द्रिय कमिटीले "शसस्त्र विद्रोह अपरिहार्य रहेको" कुरा १०-२ मतले पास गर्यो।<ref name="RevoltApproved">{{cite web|url=http://www.marxists.org/archive/lenin/works/1917/oct/10a.htm|title=Central Committee Meeting—10 Oct 1917|publisher=}}</ref> कमिटीको बैठकमा लेनिन्सले रसियाका जनताहरु "सशस्त्र आन्दोलनको लामो प्रतीक्षा गरिरहेको र यो बोल्सेभिकले सत्ता लिने समय भएको" कुरा बताए। लेनिनले सशस्त्र विद्रोह सफल हुने विश्वास व्यक्त गरे।<ref>{{Cite book|title=Voices of the Revolution, 1917|last=Steinberg|first=Mark|publisher=Yale University Press|year=2001|isbn=0300090161|location=Binghamton, New York|pages=170}}</ref><!-- Beckett notes the CC had explicitly *not* approved armed revolution. -->
 
बोल्सेभिकले सोभियत प्रमुख [[लिओन ट्रोट्स्की|ट्रोट्स्की]]को नेतृत्वमा क्रान्तिकारी सैन्य कमिटी बनायो। यस कमिटीमा सशस्त्र कामदार तथा सैनिक थिए। कमिटीले सहरका रणनीतिक स्थानहरु आफ्नो तयारीलाई गोप्य राख्दै कब्जा गर्ने योजना बनायो। अन्तरिम सरकारका प्रमुख करेन्स्की स्वयं कामेनेभ र जिनोविभ को सुराकीले यी सबै विस्तृत जानकार थिए। <ref name=arte>{{cite news|title=1917 – La Revolution Russe|url=http://www.arte.tv/guide/fr/037647-000/1917-la-revolution-russe|accessdate=25 January 2016|publisher=Arte TV|date=16 September 2007|url-status=dead|archiveurl=https://web.archive.org/web/20160201134229/http://www.arte.tv/guide/fr/037647-000/1917-la-revolution-russe|archivedate=1 February 2016}}</ref><ref name=suny>{{cite book|last1=Suny|first1=Ronald|title=The Soviet Experiment|date=2011|publisher=Oxford University Press|pages=63–67}}</ref>
===सुरुवात===
२४ अक्टोबर (O.S.; 6 November N.S.) को बिहान सबेरै, करेन्स्की सरकार प्रती बफादार एक सैनिक समुहले बोल्सेभिक पत्रिका रबोचिय पत (''नेपाली अनुवाद: मजदुरको बाटो'')को छापाखानामा पसेर प्रेस तथा छपाइ उपकरण र पत्रिका जफत र नष्ट गर्यो। लगत्तै सरकारले ''रबोचिय पत'' लगायत बामपन्थी पत्रिका ''सोलडत'', र उग्र दक्षिणपन्थी पत्रिकाहरु "झिभो स्लोवो" र "नोभैया रस" तुरुन्तै बन्द गर्ने घोषणा गर्यो। यी पत्रिकाका सम्पादक तथा समाचार संकलकलाई अपराधिक मुद्दा लगाइयो र विद्रोहको आरोप लगाइयो।<ref name=rabinowitch />
पङ्क्ति ७२:
२० डिसेम्बर १९१७ मा (2 January 1918, N.S.), लेनिनको आदेशमा गुप्तचर संस्था चेका स्थापना भयो ।<ref>Figes, 1996.</ref> यो बोल्सेभिकको राजनैतिक विपक्षी विरुद्ध दमनको सुरुवात थियो। लेनिनको असफल हत्या प्रयास पछि सेप्टेम्बर १९१८ पछि लाल आतंक सुरु भयो। फ्रेन्च आतंकी शासन सोभियत बोल्सेभिकको लागि उदाहरण थियो। लियोन ट्रट्स्कीले लेलिनको तुलना [[म्याक्समिलन रबस्पियर]]सँग गरेका थिए।<ref>[[Richard Pipes]]: [https://books.google.com/books?id=XtE54LuhFzEC&pg=PA789&hl=en&source=gbs_toc_r&cad=3#v=onepage&q&f The Russian Revolution]</ref>
 
जमीन सम्बन्धी कानुन निजी जमिनको पुनर्वितरण लाई अनुमोदन गर्यो। बोल्सेभिक आफुलाई मजदुर र किसानको प्रतिनिधि मान्थ्यो। सोभियत संघको चिन्हमा र निशान छपमा [[हँसिया हथौडा|हसिया हथौडा]] थियो।
अन्य कानुन:
*सम्पूर्ण निजी सम्पत्तिको राष्ट्रियकरण गरियो।