"दुशान्वे" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ६१:
 
==इतिहास==
दुई खोला भारजोभ तथा कोभारनिहोनको बिचमा अबस्थित यो शहर ताजकिस्तानको राजधानी हो । यस शहरमा ५ औंऔँ शताब्दिको विभिन्न पुरातत्व महत्त्व भएको भगवनाशेष भेटिएता पनि २० औंऔँ शताब्दिसम्म यो शहर एउटा गाउँ मात्र रहेको भनाई छ ।
 
दुशान्वे गाउँ पहिलो पटक उल्लेख सन् १६७६ मा एउटा लेखमा भएको थियो । यो एउटा सडकसँग रहेको ठूलो बजार जहाँ हरेक सोमबार बजार लाग्ने गर्दथ्यो । त्यसैले यस दुशान्वे नाम दुशान्वे बजारबाट आएको हो, जसको पर्सियन भाषामा अर्थ सोमवारको बजार भन्ने हुन्छ ।<ref>[http://www.diclib.com/cgi-bin/d1.cgi?l=ru&base=geo_rus&page=showid&id=1919 Dushanbe in ''Dictionary of Geographic Names''] {{ru icon}}</ref> from ''Dushanbe'', which means ''Monday'' in the [[Persian language]].,<ref name="Dushanbe in Persian language"/><ref name="D. Saimaddinov, S. D 2006"/> यस गाउमा ५०० परिवार तथा ८००० जनसङ्ख्या रहेको मान्यता छ ।
"https://ne.wikipedia.org/wiki/दुशान्वे" बाट अनुप्रेषित