"न्युटनको गुरुत्वाकर्षणसम्बन्धी विश्वव्यापी नियम" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
पङ्क्ति ८:
===Derivation===
{{wikify}}
<ref>https://www.topperlearning.com/answer/derive-a-mathematical-expression-for-the-newtons-law-of-gravitation/mkqjr32qq</ref><ref>https://www.kullabs.com/class-10/science-10/force-2/gravitation</ref>[[आइज्याक न्युटन|न्युटन]]को गुरुत्वाकर्षणसम्बन्धी विश्व्यापी नियम अनुसार "कुनै दुई विन्दु पदार्थका बीचमा आकर्षण [[बल]] हुन्छ जुन बल ती दुई पदार्थको [[पिण्ड]]को गुणानफलसँग समानुपातिक तर ती दुई बीचको दुरीको वर्गसँग व्युत्क्रमानुपातिक हुन्छ।"
 
न्यूटनको नियम अनुसार,
पङ्क्ति ३६:
<math>F=G</math>
 
<ref>https://www.kullabs.com/class-10/science-10/force-2/gravitation</ref>"1kg पिण्ड भएको दुई वस्तुहरुलाई एक मिटरको दुरीमा राख्दा तिनिहरु बिच उत्पन्न गुरुत्वार्कषण बललाई [[गुरुत्वार्कषण स्थिर अङक]](<math>{G}</math>) भनिन्छ।"
 
यो [[भौतिक विज्ञान]] को आधारभुत नियम हो। यो क्लासिकल भौतिक विज्ञानको एउटा भाग हो र यसलाई न्यूटनले आफ्नो [[पुस्तक]] 'फिलोसोफिया न्यटुरालिस प्रिन्सिपिया म्याथेमाटिका' मा सन् १६८७ जुलाई ५  मा पहिलोपटक प्रकाशित गरेका थिए। पहिलोपटक जब न्यूटनले यो पुस्तक सन् १६८७ मा रोयल सोसाइटिमा प्रस्तुत गरे, रोबर्ट हुकले ब्युत्क्रमानुपातिक नियम न्युटनले आफूबाट प्राप्त गरेको भनी दाबी गरे।