"मुम्बई" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति १:
{{Infobox settlement
| name = मुम्बई</br />Mumbai
| official_name =
| native_name = बम्बाइ
पङ्क्ति ७८:
}}
 
'''मुम्बई''' ({{IPAc-en|m|ʊ|m|ˈ|b|aɪ}}; पूर्व नाम: बम्बई) [[भारत]]को पश्चिमी तटमा स्थित [[भारतीय]] राज्य [[महाराष्ट्र]]को राजधानी हो । यसको अनुमानित जनसङ्ख्या ३ करोड २९ लाख रहेको छ ।<ref name=WG>[http://www.webcitation.org/query?url=http://world-gazetteer.com/wg.php?x=%26men=gcis%26lng=en%26des=wg%26srt=npan%26col=abcdefghinoq%26msz=1500%26pt=c%26va=%26srt=pnan&date=2010-01-10+15:19:25 विश्व गैज़ेटियर अनुमान 2008-01-01]</ref> यो भारतको सबैभन्दा बढी जनसङ्ख्या भएको नगर हो । यस नगरको गठन सात सानो-सानो टापुहरूबाट भएको हो र यो बाँधद्वारा प्रमुख भू-खण्डबाट जोडिएको छ । मुम्बई बन्दरगाह भारतवर्षको उत्कृष्ट सामुद्रिक बन्दरगाह हो । [[युरोप]], [[अमेरिका]], [[अफ्रिका]] आदि पश्चिमी देशहरूसँग जलमार्ग वा हवाई मार्गबाट आउने जहाज यात्री तथा पर्यटक सबैभन्दा पहिले मुम्बई नै आउने गर्छन् यसकारण मुम्बईलाई भारतको प्रवेशद्वार भन्ने गरिन्छ ।
 
मुम्बई भारतको उत्कृष्ट वाणिज्यिक केन्द्र हो । यसको भारतको कुल [[कुल घरेलु उत्पादन]]मा ५% को भागेदारी छ ।<ref>{{cite web|url=http://mmrdamumbai.org/projects_muip.htm
|title=बम्बाइ अर्बन इंफ्रास्ट्रक्चर परियोजना|publisher=बम्बाइ महानगरीय क्षेत्र विकास प्राधिकरण]]|accessed=2008-07-18}}</ref> मुम्बई विश्वको सर्वोच्च दश वाणिज्यिक केन्द्रहरू मध्ये एक हो ।<ref name="autogenerated1">{{cite web |url=http://www.rediff.com/money/2007/jun/18mumbai.htm |title=Mumbai among world's top 10 financial flow hubs |date=2007-06-18 |publisher=Rediff News}}</ref> भारतको प्राय जसो सबै बैङ्क तथा व्यापारिक कार्यालयहरूको प्रमुख कार्यालय तथा कयौं महत्त्वपूर्ण आर्थिक संस्थान जस्तै [[भारतीय रिजर्भ बैङ्क]], [[बम्बई स्टक एक्स्चेञ्ज]], [[नेशनल स्टक एक्स्चेञ्ज]] तथा अनेकौ [[भारतीय कम्पनीहरूको सूची|भारतीय कम्पनीहरू]]को निगमित मुख्यालय तथा बहुराष्ट्रिय कम्पनीहरू मुम्बईमा अवस्थित छ । यसैकारण यसलाई भारतको आर्थिक राजधानी पनि भन्ने गरिन्छ। नगरमा भारतको [[हिन्दी]] [[भारतीय सिनेमा|चलचित्र तथा दूरदर्शन उद्योग]] पनि छ, जुन [[बलिउड]]को नामले प्रसिद्ध छ ।<ref name="Manorama2006">{{ cite book | title = मनोरमा ईयरबुक 2006 | year = 2006 | publisher = मलयाला मनोरमा| location = कोट्टायम, भारत| isbn = 8189004077 }}</ref>
 
==उद्गम==
'''मुम्बई''' नाम दुई शब्दहरू मिलेर बनेको छ, '''मुम्बा''' वा '''महा-अम्बा''' {{ndash}} [[हिन्दू देवी]] [[दुर्गा]]को रूप, जसको नाम [[मुम्बा देवी]] हो {{ndash}} र '''आई''', [[मराठी]] भाषामा आमालाई भन्ने गरिन्छ ।<ref>{{cite book |last=Sheppard |first=Samuel T |title=Bombay Place-Names and Street-Names:An excursion into the by-ways of the history of Bombay City |year=1917 |publisher=The Times Press |location=Bombay, India |pages=pp 104–105 |id={{ASIN|B0006FF5YU}} }}</ref> पूर्व नाम बम्बे वा बम्बईको उद्गम सोर्हौ शताब्दीबाट आएको हो, जब [[पोर्चुगेली]] मनिसहरू यहाँ सबैभन्दा आए, र यसलाई विभिन्न नामहरूले बोलाउन सुरू गरे, जुन अन्ततः बम्बेको रूप लिखितमा लिन सक्यो । यो नाम अहिले पनि पोर्चुगेलीहरू प्रयोग गर्छन । सत्रहौ शताब्दीमा, ब्रिटिश मानिसहरू यहाँ अधिकार जमाए पछि, यसको पूर्व नामको अङ्ग्रेजीकरण गरे, जुन बाम्बे बन्यो । तर मराठी मानिसहरू यसलाई मुम्बई र हिन्दी भाषी मानिसहरू यसलाई बम्बई नै भन्ने गरे ।<ref>{{cite book |editor=Sujata Patel & Jim Masselos |title=Bombay and Mumbai. The City in Transition |chapter=Bombay and Mumbai: Identities, Politics and Populism |year=2003 |publisher=The Oxford University Press |location=Delhi, India |pages=pg 4 |isbn=0195677110}}</ref><ref>{{cite book |last=Mehta |first=Suketu |title=Maximum City: MUMBAI Lost and Found |year=2004 |publisher=Penguin |location=Delhi, India |pages=pg 130 |isbn=0144001594 }}</ref> यसको नाम आधिकारिक रूपले सन् १९५५ मा मुम्बई बन्यो।
 
==इतिहास==
पङ्क्ति १०४:
{{reflist}}
 
==बाह्य लिङ्कहरूकडीहरू==
* [http://www.mcgm.gov.in/ मुम्बई नगरमहापालिकाको आधिकारिक वेबसाइट]
* [http://mdmu.maharashtra.gov.in/pages/Mumbai/mumbaiplanShow.php आधिकारिक नगर रिपोर्ट]
"https://ne.wikipedia.org/wiki/मुम्बई" बाट अनुप्रेषित