"नाओमी स्कट" का संशोधनहरू बिचको अन्तर

सा →‎बाह्य सूत्रहरू: clean up स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा →‎top: clean up, replaced: सुपरहीरो → सुपरहिरो स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति ११:
| spouse = {{marriage|[[जोर्डन स्पेन्स]]|2014}}
}}
'''नाओमी ग्रेस स्कट''' (जन्म ६ मे १९९३) एक अङ्ग्रेजी अभिनेत्री र गायिका हुन्। उनी [[डिज्नी]]को म्युजिकल लाइभ-एक्सन फ्यान्टसी चलचित्र [[अलादिन (२०१९ चलचित्र)|अलादिन]] (सन् २०१९) मा [[राजकुमारी जैस्मीन]]को रूपमा अभिनयका लागि परिचित छिन्। स्कट विज्ञान कथा नाटक शृङ्खला [[टेरा नोवा (टिभी शृङ्खला)|टेरा नोवा]] (सन् २०११) र [[डिज्नी च्यानल]] किशोर चलचित्र [[लेमोनेड माउथ (चलचित्र)|लेमोनेड माउथ]] (सन् २०११) मा उनको प्रदर्शनको लागि प्रतिष्ठित भएकी थिइन्। उनले सुपरहीरोसुपरहिरो चलचित्र [[पावर रेन्जर्स (चलचित्र)|पावर रेन्जर्स]] (सन् २०१७) र एक्सन कमेडी चलचित्र [[चार्लीज एन्जल्स (२०१९ चलचित्र)|चार्लीज एन्जल्स]] (सन् २०१९) मा पनि अभिनय गरिसकेकी छिन्।
 
==फिल्मोग्राफी==
"https://ne.wikipedia.org/wiki/नाओमी_स्कट" बाट अनुप्रेषित