"न्युटनको गुरुत्वाकर्षणसम्बन्धी विश्वव्यापी नियम" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
पङ्क्ति १:
==इतिहास==
यो [[भौतिक विज्ञान]] को आधारभुत नियम हो। यो क्लासिकल भौतिक विज्ञानको एउटा भाग हो र यसलाई न्यूटनले आफ्नो [[पुस्तक]] 'फिलोसोफिया न्यटुरालिस प्रिन्सिपिया म्याथेमाटिका' मा सन् १६८७ जुलाई ५  मा पहिलोपटक प्रकाशित गरेका थिए। पहिलोपटक जब न्यूटनले यो पुस्तक सन् १६८७ मा रोयल सोसाइटिमा प्रस्तुत गरे, रोबर्ट हुकले ब्युत्क्रमानुपातिक नियम न्युटनले आफूबाट प्राप्त गरेको भनी दाबी गरे।
 
==गणितीय सुत्र==
 
{{wikify}}
[[आइज्याक न्युटन|न्युटन]]को गुरुत्वाकर्षणसम्बन्धी विश्व्यापी नियम अनुसार "कुनै दुई विन्दु पदार्थका बीचमा आकर्षण [[बल]] हुन्छ जुन बल ती दुई पदार्थको [[पिण्ड]]को गुणानफलसँग समानुपातिक तर ती दुई बीचको दुरीको वर्गसँग व्युत्क्रमानुपातिक हुन्छ।"
Line १४ ⟶ १९:
<math>F =G\frac{m_1m_2}{d^2}</math> , जहाँ <math> \scriptstyle{G}</math> [[गुरुत्वार्कषण स्थिर अङक]] हो।
<math>{G}</math> को मान 6.67×<math>10^{-11}Nm^2/kg^2</math> हुन्छ।
 
 
===<math>{G}</math> को परिभाषा===