"न्युटनको गुरुत्वाकर्षणसम्बन्धी विश्वव्यापी नियम" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
पङ्क्ति १४:
<math>F =G\frac{m_1m_2}{d^2}</math> , जहाँ <math> \scriptstyle{G}</math> [[गुरुत्वार्कषण स्थिर अङक]] हो।
<math>{G}</math> को मान 6.67×<math>10^{-11}Nm^2/kg^2</math> हुन्छ।
 
 
===<math>{G}</math> को परिभाषा===
 
न्यूटनको गुरुत्वार्कषण अनुसार,
 
<math>F =G\frac{m_1m_2}{d^2}</math>
 
यदि,
<math>m_1=1kg</math> , <math>m_2=1kg</math> र <math>d=1m</math> भए,
 
<math>F = G\frac{1.1}{1^2}</math>
 
<math>F=G</math>
 
"1kg पिण्ड भएको दुई वस्तुहरुलाई एक मिटरको दुरीमा राख्दा तिनिहरु बिच उत्पन्न गुरुत्वार्कषण बललाई [[गुरुत्वार्कषण स्थिर अङक]](<math>{G}</math>) भनिन्छ।"
 
यो [[भौतिक विज्ञान]] को आधारभुत नियम हो। यो क्लासिकल भौतिक विज्ञानको एउटा भाग हो र यसलाई न्यूटनले आफ्नो [[पुस्तक]] 'फिलोसोफिया न्यटुरालिस प्रिन्सिपिया म्याथेमाटिका' मा सन् १६८७ जुलाई ५  मा पहिलोपटक प्रकाशित गरेका थिए। पहिलोपटक जब न्यूटनले यो पुस्तक सन् १६८७ मा रोयल सोसाइटिमा प्रस्तुत गरे, रोबर्ट हुकले ब्युत्क्रमानुपातिक नियम न्युटनले आफूबाट प्राप्त गरेको भनी दाबी गरे।