"लोटने मन्दिर" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट : इन्कोडिङ मिलाउँदै
 
पङ्क्ति १:
[[बैतडी जिल्ला]]काेको पाटन नगरपालीका वार्ड नं.१२ उपल्लो सोराढ क्षेत्रमा अवस्थित डडेल्धुरा-वैतडी दशरथ चन्द राजमार्ग नजिक रहेको '''''लोटने/डाँडाबाघ देवता'''''को प्रसिद्ध मन्दिर रहेको छ । यस मन्दिरमा प्रत्येक वर्ष आश्विन शुक्ल/चैत्र शुक्ल सप्तमी तिथिमा विशेष पूजा लाग्ने र प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्दशीका दिन भव्य मेला लाग्दछ । यस मन्दिरमा आई दर्शन गर्ने भक्तजनहरूको मनोकांक्षा पुरा हुने विश्वास गरीन्छ ।
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/लोटने_मन्दिर" बाट अनुप्रेषित