"मुस्ताङ जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट : इन्कोडिङ मिलाउँदै
पङ्क्ति १५२:
तिजी पर्व माथिल्लो मुस्ताङमा वसोवास गर्ने गुरुङ, विष्टहरूको मुख्य पर्व हो। समान्यतया : अन्य पर्वहरूमा जस्तै यस पर्वमा पनि मानिसहरू आफनो आर्थिक हैसियत अनुसार खानपान गर्ने, नयाँ लुगा गहना लगाउने, गुम्वा, छोर्तेनमा सामूहिक पूजा आजा र नाचगान गर्ने गर्दछन्।
 
यसका अलावा वार्‍ह गाउँलेहरूको वसोवास रहेकेारहेको मुक्तिक्षेत्रमा यार्तुङ, धच्याङ, त्हेकप, बक्छाम -(लामा नाच), फाँङगेल -(खेतीपातीको काम सिद्धिएपछि खाँदै गरिने रमाइलो र आराम) आदि चार्डपर्वहरू मनाइन्छ। यस बाहेक स्थानीय हिन्दू धर्मावलम्वीहरूले दशै,तिहार र तीज तथा हरितालिका जस्ता चाड पर्वहरू मनाउने गर्दछन।
 
== चित्र दीर्घा ==