"बलभद्र कुँवर" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट : इन्कोडिङ मिलाउँदै
पङ्क्ति १४:
| relations = मामा [[रणजोर थापा]]
}}
'''बलभद्र कुँवर''' (१८४५ पुस १५ - १८७९ चैत्र २८) एक बहादुर नेपाली स्वतन्त्रता सेनानी एवम् नेपाली सेनाका कप्तान थिए ।उनका हजुरबुबाकाेहजुरबुबाको नाम जय कृष्ण र पिताकाेपिताको नाम चन्द्रवीर कुँवरका छाेराछोरा थिए । उनका मामा अमर सिंह थापा थियाेथियो । १८७१ देखी १८७२ को बीचमा चलेको [[नेपाल अङ्ग्रेज युद्ध|गोरखा युद्ध]] को पछि उनी प्रसिद्ध हुन पुगेका थिए । उनी नेपालका एक [[नेपालका राष्ट्रिय विभूतिहरू| राष्ट्रिय विभूति]] हुन् ।
 
==परिवार==
पङ्क्ति २२:
==जीवन==
[[चित्र:Balbhadra kunwar.jpg|thumb|रुपेश डङ्गोलद्वारा निर्मित बलभद्र कुँवरको हस्तचित्र]]
उनी रोयल नेपाली सेना (गोरखाली सेना) का पुरानाेपुरानो गाेरखगोरख गण एक क्याप्टेन थिए र देहेरादुनको बाहिर [[नालापानीको युद्ध|नालापानी]]को युद्ध मा गोरखाली सेनाका नेतृत्व गर्दै लडेका थिए।<ref name="नेपाली वीरताको जिउँदो इतिहास">{{cite web|title=नेपाली वीरताको जिउँदो इतिहास|url=http://setopati.com/bichar/19324/}}</ref>
यिनले नेपाल ब्रिटिस युद्धमा [[नालापानीको युद्ध|नालापानी]]मा नालापानीको रक्षाको निमित्त नेपालको तर्फबाट करिब ६०० जनाको नेतृत्व गर्दै वीर बलभद्र खटिएका थिए । नेपाली फौजको तुलनामा लगभग ८ गुणा शक्तिशाली सैनिकको नेतृत्व गरेर आएका अंग्रेज सेनापती जिलेस्पी तथा अन्य धेरै सिपाहिहरु नेपालिको हातबाट मारिए । यस युद्धमा अङ्ग्रेज फौजको ठूलो क्षति भएको थियो। यस युद्धमा नेपालीहरूको हार भएपनि नेपाली विरताको कदर गर्दै '''हाम्रा वीर शत्रु बलभद्र र उनका वीर गोरखालिहरूको स्मृतिमा सम्मानोपहार''' भन्ने शिलालेख स्थापित गरी प्रत्येक शवलाई दोसल्ला ओढाई सम्मान गरे ।
 
१८१४ अक्टाेबरअक्टोबर २२का दिन लेफ्टिनेन्ट जनरल जिलेस्पि दुन उपत्यका प्रबेश गरेका थिए । उक्त इलाकाकाेइलाकाको रक्षार्थ पुरानाेपुरानो गाेरखगोरख गणका कप्तान बलभद्र कुँवरलाइ जिम्मा लगाइएकाेलगाइएको थियाेथियो । दुन उपत्यका भन्दा झण्डै ८ किमी उत्तरकाेउत्तरको उच्च स्थानमा रहेकाेरहेको खलङ्गामा किल्ला बनाइएकाेबनाइएको थियाेथियो
 
 
"https://ne.wikipedia.org/wiki/बलभद्र_कुँवर" बाट अनुप्रेषित