"फैसलाबाद" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट : इन्कोडिङ मिलाउँदै
पङ्क्ति ३३:
|blank_name_sec1 = पहिलाको नाम
|blank_info_sec1 = लयलपुर
|blank1_name_sec1 = अाधिकारिकआधिकारिक भाषा
|blank1_info_sec1 = [[उर्दु भाषा|उर्दु]]
|blank2_name_sec1 = क्षेत्रीय भाषा
पङ्क्ति ९७:
|website = {{url|www.faisalabad.gov.pk/}}
}}
'''फैसलाबाद''' ({{lang-ur|{{nq|فیصل آباد}}}}(लयलपुर-१९७९ भन्दा पहिला) पाकिस्तानको तेस्रो सबैभन्दा जनघनत्व बढी भएको र [[पञ्जाब, पाकिस्तान|पञ्जाब]] प्रन्तको पुर्वीय क्षेत्रको दोश्रो ठूलो सहर हो । यो क्षेत्र सबै भन्दा पहिला नगरपालिका भएको थयो । फैसलाबाद जिल्लाको क्षेत्रफल ५,८५६ बर्ग किलो मिटर रहेको छ भने फैसलाबाद सरकार प्राधिकरणले नियन्त्रण गरेको क्षेत्र १,२८० बर्ग किलोमिटर मात्र रहेको छ ।फैसलाबाद रहेका हवाईयात्रा , सडकको सैलियत र रेलहरूको कारणले फैसलाबाद पाकिस्तानकै सबैभन्दा ठूलो अौधोगिक क्षेत्रको रूपमा रहेको छ ।फैसलाबादलाई पाकिस्तानको म्यानचेस्टरले पनि चिनिन्छ । पाकिस्तानको कुल अायकोआयको २० % फैसालाबादले ओगटोको छ ।
 
फैसलाबादको छेउछाउमा रहेका भागहरूको चेनाब नदिले संचाइ प्रधान गर्छ र त्यसबाट गँहु ,मकौ, उखु र फलफूलहरूको उत्पादन हुने गरेको छ । यो शहर पाकिस्तानको अौधोगिक शहर हुनुको साथसाथै यहाँ रेलमार्ग ,भवनहरूको निर्माण ,मिल र अरु सबैको सुबिधा भएको हुँदा यस क्षेत्रबाट चिनी , तेल ,अन्य खाद्यान्न समाग्रीहरूको निर्यात हुन्छ ।
पङ्क्ति ११२:
|caption3= सन् १९५९ पहिलो कृषिमा यन्त्रीकिकरण भएको थियो}}
 
फैसलाबाद सन् १९०४ जहंग जिल्लाको तहसिलमा लयलपुरको नामले स्थापना भएको थियो । लयलपुरको नाम पञ्जाबका गभर्नर सर जेम्स बोडउड लयलको नामबाट राखिएको थियो जहाँ उनको थर मा पुर जोडेर बनाइएको थियो जसमा पुरको अर्थ संस्कृतमा शहर हो भन्ने जनाइन्छ । त्यसपछि सन् १९७९ मा साउदी अरबका महाराजले फैसलले त्यस शहरमा ठूलो अार्थीकआर्थीक सहयोग गरेका हुनाले त्यस शहरको नाम फैसलाबाद राखिएको हो ।<ref name="FCCI:City History">{{cite web |url=http://www.fcci.com.pk/a-histroty-of-faisalabad-city.html |title=फैसलाबादको इतिहास |publisher=फैसलाबादको वेबसाइट |access-date=8 July 2015 |deadurl=yes |archiveurl=https://web.archive.org/web/20150903002333/http://www.fcci.com.pk/a-histroty-of-faisalabad-city.html |archivedate=3 September 2015 |df=dmy-all }}</ref>
===पुर्व बसोबास===
फैसलाबाद विश्वविद्यालयका अनुसार फैसलाबाद शहरको स्थापना १८ अौँ सताव्दीमा भएको थियो जब त्यतिबेलाको बन जङ्गलहरू अाधिबासीहरूकोआधिबासीहरूको बिनास गरेर स्थापना गरेका थिय । पुर्व कालिन अबस्थामा बसोबास लयक क्षेत्र बनाएका झंग बासीहरूले हो भन्ने जन विश्वास रहेको छ ।
===उपनिवेस शासन===
{{Multiple image
पङ्क्ति १२४:
===स्वतन्त्रता===
[[File:Lady Mountbatten among the Hindu evacuees at the Punjab Scouts Camp, Layallpur during partition of India.jpg|thumb|स्वतन्त्रता अभियान ब्रिटिस्ट साम्राज्यको बिरुद्धमा]]
सन् १९५७ अगस्टमा भारत र पाकिस्तानले अाफ्नोआफ्नो स्वतन्त्रताको लागि अान्दोलनआन्दोलन भयो र त्यपछि ब्रिटिस्ट सााम्राज्यले दुई देशहरूलाई हिन्दु र मुस्लिम देशमा बिभाजन गरेको थियो त्यसपछि पाकिस्तननले र भारतले ब्रिटिस्ट साम्राज्यबाट स्वतन्त्रता पाएको थियो ।भारतमा मुस्लिमहरू भएको हुँदा भारतको बङ्गाल पुर्वी पाकिस्तान र पश्चिक बङ्गाल (भारत)मा बिभाजन भएको थियो । सन् १९७७ मा पाकिस्तानी सरकारले साउदी अरबका महाराज र पाकिस्तान बिच नजिकको सम्बन्ध कायम गर्न शहरको नाम फैसलाबादमा परिवर्तन गरेको थियो ।
==स्वास्थ सुविधा==
स्वास्थ सुविधा जनसमुदायको पहुँचमा पुराउन सरकारी र निजी गरी दुवै किसीमका अस्पतालहरूको व्यवस्था फैसलाबादमा सहरमा रहेका छन् । पाकिस्तानी सरकारले एलाइड अस्पताल, जिल्ला सदरमुकाम अस्पताल र बाल अस्पतालहरू सुचारी गरेको छ । यस क्षेत्रमा निजी अस्पतालहरू पनि रहेका छन् जस्तै- अहमद शाह मेडिकल अस्पताल, अल-महमत ल्याब मुजित अस्पताल र अगहा खान ल्यब गरी अन्य निजी अस्पतालहरू पनि रहेका छन् ।
पङ्क्ति १३७:
{{Sister project links|Faisalabad|फैसलाबाद}}
* [http://www.faisalabad.gov.pk/ फैसलाबादको वेबसाइट]
* [http://www.punjab.gov.pk/ पञ्जाब सरकारको अाधिकारिकआधिकारिक वेबसाइट]
 
* {{Wikivoyage-inline|Faisalabad|फैसलाबाद}}
"https://ne.wikipedia.org/wiki/फैसलाबाद" बाट अनुप्रेषित