"पार्वती" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
सा रोबोट : इन्कोडिङ मिलाउँदै
पङ्क्ति २३:
 
==शब्द उत्पत्ति ==
''पर्वत'' भन्नाले संस्कृतमा हिमाल हो । उनलाई हिमावन (पर्वत) को छोरी भएकी हुनाेलेहुनोले पार्वती नाम देखिएको हो । राजा पर्वत हिमालयको मानविकिकरण भएको बुझिन्छ र पार्वतीले "हिमालको उनी" भन्ने अर्थ जनाउँछ ।
 
संस्कृत साहित्यमा पार्वतीको ठाउँमा अनेक उपनामहरु देखिन्छन् । शैलजा, अद्रीजा, नागजा, शैलापुत्री, हेमावती, गिरिजा, गिरिजापुत्री केइ नामहरु हुन् । लिलिता सहश्रणाममा हजार नामहरु उल्लेख गरिएका छन् । उमा र उपमा पार्वतीका दुई चर्चित उपनामहरु हुन् ।
"https://ne.wikipedia.org/wiki/पार्वती" बाट अनुप्रेषित