"नेवार जाति" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सा रोबोट : इन्कोडिङ मिलाउँदै
पङ्क्ति ८६:
== नेवाः वास्तुशास्त्र ==
== नेवाः ललितकला ==
नेवाः समुदायमा ललितकलाकाेललितकलाको अाफ्नैआफ्नै पहिचान रहेकाेरहेको पाइन्छ । तिब्बती चित्रकलाका रूपमा प्रख्यात थाङ्काकाेथाङ्काको उत्पत्ति वास्तवमा नेवाः ललितकला अन्तर्गत विकास भएकाेभएको पाैभाःपौभाः चित्रकला हाेहो । सुरूमा याेयो पाैभाःकाेपौभाःको सिर्जना काठमाडाैंकाठमाडौं उपत्यकामा मात्रै हुन्थ्याेहुन्थ्यो र तिब्बती बाैद्धबौद्ध समुदाय काठमाडाैंबाटकाठमाडौंबाट नै अायातआयात गर्दथे । तर कालान्तरमा नेवाः कलाकारहरूबाट तिब्बती कलाकारहरू प्रशिक्षित भए र पछि तिब्बतमा नै यसकाेयसको सिर्जना हुन थाल्याेथाल्यो ।[2]
 
नेवाः परिकार
पङ्क्ति १०२:
 
== नेपालभाषा ==
[[नेपाल भाषा|नेपालभाषा]] नेवाःहरूको मातृभाषामात्र होइन यो भाषा उपत्यकाका राज्यहरूमा प्रचलनमा रहेको राष्ट्रिय भाषा हो यसलाई नेपालभाषा पनि भनिन्छ । नेपालभाषा तिब्बत बर्मेली भाषा परिवारमा पर्ने एक भाषा हो । नेपालभाषालाई नेवाः बाेलीचालीकाेबोलीचालीको भाषामा नेवाःभाय् भन्छन् जसकाेजसको अर्थ नेवाः भाषा हाेहो । तर, नेवारी भन्ने शब्द याेयो समुदायले मन पराउँदैन । कीनकी नेवाः जात नभएर समुदाय हो । जसरी तामाङ समुदायकाेसमुदायको भाषालार्इ तामाङी, गुरूङ समुदायकाेसमुदायको भाषा गुरूङी हुँदैन, त्यसरी नै नेवाः समुदायकाेसमुदायको भाषा नेवारी हुँदैन भन्ने मान्यता यस समुदायकाेसमुदायको छ । जातकाेजातको नाम नेवार, नेवार भाषाकाेभाषाको अाैपचारिकआैपचारिक नाम नेपालभाषा भनेर बुझ्नु पर्दछ । यस भाषामा शब्दका भण्डार छन्। क देखि ज्ञ सम्म क का कि की ... एक एक अक्षर समेतको अर्थ रहेका छन्। त्यस्तै १ देखि ९ सम्म र १०, २०, ३०, ४०, ५० आदि भन्न आए पछि सबै भन्न सक्नेछ। नेपाली भाषामा जस्तो अमिल्दो छैन। अङ्ग्रेजीमा समेत ११ देखि १९ सम्म मिल्दैन। तर नेपालभाषामा मिल्ने भएकोले अझ बैज्ञानिक देखिन्छ। जस्तो १(छि), २नसि, ३स्व, ४ पि, ५ न्या, ६ खु, ७ न्हस, ८ च्या, ९ गु, १० झि(सान्ह), ११ झिछ(सान्हछि), १२ झिनि, १३ झिस्व, १४ झिप्य, २० नी, २१ नीछि, ३० स्वी, ३१ स्वीछि, आदी। अनि साइज अनुसारको गणना गर्ने गरिन्छ । गोलो आकारको गणना गर्दा "ग" जोडेर "छग", "निग", "स्वग", आदी । लाम्चो आकारकोमा "पु" जोडेर "छपु", "निपु", आदी । यसको धेरै शब्दहरू जापानीज र चिनिया भाषासँग मिल्दो जुल्दो छन् ।
 
==यो पनि हेर्नुहोस्==
पङ्क्ति १२७:
 
 
{{Commonscat|Newa people}}2. बसन्त महर्जन । २०७३ । खादा बहिष्कारः यस्तो पनि राष्ट्रवाद ! । हिमाल साप्ताहिक खबरपत्रिकाः २-८ असाेजअसोज , पृ. ३६
[[श्रेणी:नेपालका मूलबासीहरू]]
[[श्रेणी:नेपाल]]
"https://ne.wikipedia.org/wiki/नेवार_जाति" बाट अनुप्रेषित