"डुङ्ग्राकोट राज्य" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट : इन्कोडिङ मिलाउँदै
पङ्क्ति ३:
 
== [[पाटन, बैतडी|पाटन बैतडी]]को डुङ्ग्राकोट राज्यको परिचय ==
इतिहास लेखनकार्य त्यति सहज छैन् जति इतिहासलाई विगतको खाली स्मरण मात्र मान्ने गरिन्छ, यदि यसका लागि प्राथमिक स्रोतको संरक्षण नगर्ने हो भने माध्यमिक स्रोतको आधारमा मात्र प्रमाणित गर्न एवम् विश्वासनीय बनाउन गाह्रो हुने मात्र नभई भावि सन्ततीका लागि इतिहास मेटिन पुग्दछ । [[File:सुरूङ.jpg|thumb|संरक्षणको अभावमा पुरिदै गरेकाेगरेको डुङ्ग्राकोटकाेडुङ्ग्राकोटको सुरूङ]]
नेपाल सिंगो मुलूक विभिन्न स–सना राज्यमा विभाजित हुने क्रममा कर्णाली र गण्डकी क्षेत्र बाइसी, चौबिसी राज्यमा खस राज्य टुक्रिन गएको कुरा इतिहासका पानाहरूको अध्ययनबाट थाहा पाउन सकिन्छ । इतिहासमा उल्लेख भई आए अनुसार बाइसी राज्यहरुमध्ये शक्तिशाली राज्यको रूपमा रहेको हालको डोटी जिल्ला तत्कालीन राज्यको मौसमी राजधानीका रूपमा रहेको दिपायल, अजैमेरु, उकुबाकु , जोराईल बाहेकको प्रमुख विशेषता बोकेको तर इतिहासमा नाम मात्र उल्लेख गरिएको वर्तमान अवस्थामा पनि उक्त राजधानीको स्थलगत अध्ययन गर्न सकिने तर स्रोत साधनहरु उल्लेख नभएको पाईए तापनि विभिन्न कथा कहानीको रूपमा मात्र सीमित रूपमा रहेको डुग्राकोटलाई परिचित गर्न खोजिएको छ ।
डोटी राज्यका संस्थापक राजा यिरपाल भएको र अन्तिम राजा दीप शाह थिए । एक पटक यो राज्य निकै शक्तिशाली भएको समयमा यस राज्यका शासकहरूको एकताका कारणबाट कुमाउ र गढवाललाई समेत आफ्नो कब्जामा लिएको तर पछि शासकहरूमा आपसी मनमुटाव हुंदा ती राज्यहरु स्वतन्त्र भएका थिए । डोटी राज्यमा शाहहरु कमजोर हुंदै जांदा त्यो क्षेत्रमा चन्दहरूको स्वतन्त्र राज्य कायम हुन गएको साथै अधिकांश रूपमा शाह तथा चन्दहरु नै सुदूरपश्चिमाञ्चलमा शासकको रूपमा देखा परेको इतिहासबाट समेत थाहा पाउन सकिन्छ ।
पङ्क्ति ३८:
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
# स्थानीय बुढापाखाहरूकाेबुढापाखाहरूको भनार्इ
==बाह्य लिङ्कहरू==
*[http://sidharekha.com/2016/03/%E0%A4%95%E0%A4%A5%E0%A4%BE-%E0%A4%B0-%E0%A4%95%E0%A4%B9%E0%A4%BE%E0%A4%A8%E0%A5%80%E0%A4%AE%E0%A4%BE-%E0%A4%AE%E0%A4%BE%E0%A4%A4%E0%A5%8D%E0%A4%B0-%E0%A4%B8%E0%A4%BF%E0%A4%AE%E0%A4%BF%E0%A4%A4-3/ कथा र कहानीमा मात्र सिमित डुङ्ग्राकोट राज्य- सीधारेखा]