"वर्षा ऋतु" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा clean up, replaced: बाह्य लिङ्कहरू → बाह्य कडीहरू स्वतःविकी ब्राउजर प्रयोग गर्दै
 
पङ्क्ति १:
'''वर्षा ऋतु''' (वर्षाकाल) हिन्दू [[ऋतु]] अनुसार ६ वटा ऋतु मध्यको एक ऋतु हो। गृष्मऋतु पछि वर्षा ऋतु आउँछ। वर्षा ऋतुमा प्राय: [[वर्षा|वर्षा]] हुने हुनाले यो ऋतुको नाम वर्षा ऋतु पर्न गएको हो। हिन्दू महिनाहरूका श्रावण र भाद्र २ महिना वर्षा ऋतुमा पर्दछन्। यो ऋतु लाई बोलीचालीको भाषामा मनसून पनि भनिन्छ । हिन्द महासागरको बङ्गालको खाडीबाट हरेक वर्ष नेपालमा वर्षा ऋतुको प्रवेस हुन्छ ।
 
==सन्दर्भ सूचीहरू==
{{reflist}}
==बाह्य लिङ्कहरूकडीहरू==
{{Commonscat|Wet season}}
 
"https://ne.wikipedia.org/wiki/वर्षा_ऋतु" बाट अनुप्रेषित