"ग्यारेथ बेल" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
सा रोबोट : इन्कोडिङ मिलाउँदै
पङ्क्ति ६:
|birth_date = {{Birth date and age|1989|7|16|df=y}}<ref name="Hugman2010-11"/>
|birth_place = [[कार्डिफ]], वेल्स
|height = ६ फिट १ इन्च<ref>{{cite web|url=http://www.realmadrid.com/en/football/squad/gareth-bale |title=रियल म्याड्रिड सि.एफ. – अाधिकारिकआधिकारिक वेबसाइट – ग्यारेथ बेल |publisher=रियलम्याड्रिड.कम|accessdate=2014-04-17}}</ref>
|position = [[मध्यपङ्क्ति (फुटबल)|विङ्गर]]
|currentclub = [[रियल म्याड्रिड]]
पङ्क्ति ४५:
|ntupdate = ९ सेप्टेम्बर २०१८
}}
'''ग्यारेथ फ्र्याङ्क बेल''' (जन्म १६ जुलाई १९८९) [[वेल्स राष्ट्रिय फुटबल टिम|वेल्स]]बाट खेल्ने [[भकुन्डो|फुटबल]] खेलाडी हुन् । उनी हाल व्यावसायिक रूपमा [[रियल म्याड्रिड]]बाट [[मध्यपङ्क्ति (फुटबल)|विङ्गर]]बाट खेल्छन । ग्यारेथले व्यावसायिक फुटबलको सुरुवात सन् २००६ मा [[साउथह्याम्प्टन फुटबल क्लब|साउथह्याम्प्टन]]बाट लेप्ट ब्याक्क का रूपमा गरेका थिए ।छिट्टै वहाँ इङ्गलिस प्रिमीयर लिगमा फ्री-किक विशेसज्ञको रूपमा चर्चित भएका थिए । सन् २००६/२००६ सिजन पछि [[टोटनह्याम हट्स्पर फुटबल क्लब|टाेटन्ह्यामटोटन्ह्याम हट्स्पर]] कलबमा आबद्ध भए र २०१२/१३ सिजन सम्म साेहिसोहि क्लबमा खेले ।टोटनह्याम हट्स्परमा हुदा १४६ खेलमा ४२ गाेलगोल ३१ असिस्ट गरेका थिए र १५ पहेलाेपहेलो कार्ड र १ राताेरातो कार्ड पाएका थिए ।
 
उनी सन् २०११ तथा २०१३ मा एपिएफ प्लेयर अफ द इअर र यङ प्लेयर अफ द इअर घोषित भएका छन् । इङगल्याण्डको प्रोफेसनल फुटबलर एशोसिएसनले २३ वर्षिय बेललाई प्लेयर अफ द इयर र यङ प्लेयर अफ द इअरबाट सम्मान गरेको थियो ।<ref>{{cite news |url=http://himalayatv.com/news/2013/04/29/ग्यारेथ-बेल-एपीएफ-प्लेयर/ |title=
पङ्क्ति ५२:
सन् २०१३ मा दुई महिनाको लामो कसरतपछि अन्ततः स्पेनी क्लव [[रियल म्याड्रिड]]ले ग्यारेथ बेललाई इङ्गलिस क्लव टोटनह्याम हट्स्परबाट कीर्तिमानी रकममा ९९ सय मिललियन युरो तिरेर क्लवमा आबद्ध गरेको हो ।<ref>{{cite news |url=http://imagekhabar.com/samachar/detail/30657/31/.shtml |title=ग्यारेथ बेल रियाल मड्रिडमा आबद्ध |publisher=इमेज खबर|date= १४ सेप्टेम्बर २०१३}}</ref>
 
[[रियल म्याड्रिड]]मा उनी ११ जर्सी लगाउछन् र दाहिने अग्रपंङतीमा (राइट विंगर) खेल्दछन् ।[[रियल म्याड्रिड]]मा अहिले सम्म सबै २३१ खेलमा १०२ गाेलगोल गरेका छन् , ला लिगामा १५५ खेलमा ६८ गाेलगोल [https://www.transfermarkt.co.uk/gareth-bale/profil/spieler/39381 ४३ असिस्ट] गरेका छन् ।
 
उनी राष्ट्रिय फुटबल टिममा सन् २००६ मेबाट खेल्न सुरू गरेका थिए र वेल्स राष्ट्रिय टिमबाट धेरै गाेलगोल गर्ने खेलाडि उनी हुन् ।
 
<br />
 
==प्रारम्भिक जीवनी==
'''ग्यारेथ फ्र्याङ्क बेल'''काेको (बेल) जन्म सन् १९८९ जुलाइ १६ मा कार्डिफ,वेल्समा भएकाेभएको थियाेथियो । उनी कार्डिफ सिटिका पुर्व फुटबलर्र किर्स पिकेका भदा हुन् ।
 
उन्ले प्राथमिक स्कूल व्हीचर्चमा गरेका थिए र हाई स्कूल [[:en:Whitchurch_High_School|व्हीचर्च हाई स्कूल]] कार्डिफमा अध्ययन गरेका थिए ।
"https://ne.wikipedia.org/wiki/ग्यारेथ_बेल" बाट अनुप्रेषित