"किराँत जाति" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट : इन्कोडिङ मिलाउँदै
पङ्क्ति ९०:
"किरात" : केही भ्रम र यथार्थ
 
याेयो "किरात" शब्द संस्कृत भाषाबाट आएकाेआएको भनेर कसैकसैले दाबी गरेका पाइन्छन् । यहाँ आपतिकाेआपतिको कुरा के हाेहो भने याेयो किरात शब्दलाई विद्वान कहलिएका नश्लवादी इतिहासकारले नियाेजितनियोजित तवरले सुँगुरसंग जाेडिजोडि दिएकाेदिएको छ । अनि यसैलाई आधार मानेर हामी केही निर्दाेषनिर्दोष अबाेधअबोध समुह किरात पहिचानबाट भाग्न खाेज्छाैखोज्छौ
 
यहाँ किरातलाई "किर +आत = किरात" काेको रूपमा बुझिने बुझाई नै गलत छ । जबरजस्त "किर" लाई सुँगुर र "आत" लाई पालक भनेर बुझ्ने दिमाग नै हाम्राेहाम्रो मुक्तिकाेमुक्तिको बाधक हाेहो
 
"किरात" लाई संस्कृत शब्दहरूसंग नै संश्लेषण र विश्लेषण गरेर हेर्ने हाेहो भने पनि याेयो शब्द सुँगुर र सुँगुरकाेसुँगुरको पछि लाग्ने जातिसंग सम्बन्धित नभएकाेनभएको प्रमाणित हुन्छ ।
 
यसकाेयसको लागि हामीले ठेट माैलिकमौलिक संस्कृत शब्दहरू पहिल्याउनु पर्ने हुन्छ । सुँगुरलाई ठेट संस्कृतमा "वराह" भनिन्छ । ( लिम्बुवानकाेलिम्बुवानको सुनसरी जिल्ला अन्तरगत चतारास्थित वराह क्षेत्रकाेक्षेत्रको मन्दिर भनेकाेभनेको सुँगुरकाेसुँगुरको मन्दिर हाेहो जहाँ हिन्दुआर्यले विष्णुकाेविष्णुको रूपमा सुँगुर पुज्छन् । ) माैलिकमौलिक संस्कृतमा "किर" काेको अर्थ कहिँ पनि सुँगुर छैन ।
 
"किरात" शब्दकाेशब्दको स्वरूपसंग नजिक भएका संस्कृत शब्दहरू हेराैँहेरौँ । जस्तै: "किरति", "किरीट", "किरिटी" । यदि किरात संस्कृत भाषाबाटै आएकाेआएको हाेहो भने यिनै शब्दहरू अपभ्रंश भएर आएकाेआएको हुनुपर्छ ।
 
संस्कृतकाेसंस्कृतको "किरति" काेको अर्थ "छर्नु/ फैलिनु/ to scatter" हुन्छ । "किरति"बाट "किराती" बन्न सक्छ । यदि याेयो हाेहो भने किरातीकाेकिरातीको अर्थ चारै दिशामा विस्तारित रूपमा फैलिएर रहेकाेरहेको जाति हुन्छ ।
 
संस्कृतबाट आएकाेआएको "किरीट" शब्दकाेशब्दको अर्थ "मुकुट/श्रीपेच/crown" हुन्छ । याेयो मुकुट/श्रीपेच लगाउनेलाई संस्कृतमै "किरिटी" भनिन्छ र "किरिटी" काेको अर्थ राजा हाेहो । "किरीट"बाट "किरात" बन्न सक्छ र "किरिटी"बाट "किराती" हुन सक्छ । यदि संस्कृतबाटै किरात हुन आएकाेआएको हाेहो भने किरातकाेकिरातको अर्थ मुकुट लगाउने राजा हुन्छ ।
 
अतः किरातलाई हामीले संस्कृतबाट नै आएकाेआएको हाेहो भनेर जिद्दी गर्ने हाेहो भने पनि "किरात" शब्दकाेशब्दको साईनाेसाईनो "सुँगेर पालेर जीविका धन्ने" कुरासंग हुनै सक्दैन ।
 
यद्यपि किरात शब्द किरातभाषाबाटै आएकाेआएको आधार छ । "किरात" र "किरावा" शब्दबीचमा घनिष्टता छ । किरातभाषामा "कि" धातु भएका शब्दहरू प्रशस्तै छन् । किरातीहरूले आफूलाई गाैरवकागौरवका साथ कसैलाई रवाफ देखाउनु पर्याेपर्यो भने " काँ किराती माेमो म्छा/ आङ्का किरावा छा चि (म त किरातीकाेकिरातीको बच्चा पाेपो हुँ त)" भन्ने परम्परागत स्थापित आचरण ( traditional custom ) अझै पनि छ । यसाेयसो भन्ने परम्परा त संस्कृतभाषा बाेकेरबोकेर ल्याउने आर्यहरू हिन्दुउपमाद्वीपमा प्रवेश गर्नुभन्दा अगाडि देखिनै किरातहरूमा थियाेथियोहिन्दुआर्यकाेहिन्दुआर्यको आगमन अगाडि नै किरातीले आफूलाई गर्वका साथ किरात भनिरहेकाेभनिरहेको यसबाट प्रष्ट हुन्छ ।
 
मानिसकाेमानिसको स्वभाव कस्ताेकस्तो हुन्छ भने कसैले हेयकाेहेयको दृष्टिबाट दिएकाेदिएको उपमाबाट आफूलाई चिनाउन चाहदैन । गर्वकाेगर्वको साथ भन्ने कुरा त परकै हाेहो
 
नामकाेनामको अर्थ नै हुनुपर्छ भन्ने छैन । त्याेत्यो नाम त पछि नामधारण गर्नेकाेगर्नेको व्यावहारले अर्थ लगाइने हाेहो
 
हिन्दुआर्यकाेहिन्दुआर्यको संस्कृतभाषा प्रवेश गरेपछि मात्र किरात शब्द आएकाेआएको हाेहो भन्नू भनेकाेभनेको काेइलाखानीकाेकोइलाखानीको अाविष्कारआविष्कार पछिमात्र वनस्पतिकाेवनस्पतिको उत्पति भएकाेभएको हाेहो भन्नू जस्तै हाेहो
 
त्यस्ता प्रतापी वैभवशाली सभ्यता भएकाेभएको जातिकाेजातिको आफ्नै नामकाेनामको पहिचान थिएन हाेलाहोला ? अवश्य थियाेथियोथियाेथियो त केवल "किरात" नै थियाेथियो । जसले आफूलाई किरात भएकाेभएको दाबी गर्दैनन् उनीहरूकाेउनीहरूको लागि आफूलाई आदिवासी (indigenous people) भन्नु याेग्यतायोग्यता पुग्दैन ।
 
द्रष्टव्य:
किरातशास्त्री (Kiratologist) ले संस्कृतबाट "किरात" आएकाेआएको हाेइनहोइन, बरू "किरात" शब्द तथा किरातभाषाबाट चाहिँ संस्कृतमा केही शब्द बनेका छन् भनेर दाबी गरेका छन् । जस्ताेजस्तो : "कीर्ति" । याेयो किराती- किरती - किर् ती हुँदै पछि कीर्ति भएकाेभएको हाेहोकीर्तिकाेकीर्तिको अर्थ प्रसिद्धि तथा ख्याति (fame) । हिजाेहिजो किरातीहरू वैभवशाली थिए । उनीहरूले प्रसिद्ध र ख्याति कामाएका थिए । त्यस कारण ख्याति र प्रसिद्धि कामउनेलाई हिन्दुआर्यले "किराती" शब्दकाेशब्दको विशेषण प्रयाेगप्रयोग गर्थे । "किराती" भन्दाभन्दै पछि अपभ्रंश भएर "कीर्ति" भएकाेभएको हाेहो
 
<ref>http://www.sunuwarsamajhk.org</ref>
"https://ne.wikipedia.org/wiki/किराँत_जाति" बाट अनुप्रेषित