"अलेक्ज्याण्डर ग्राहम बेल" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट : इन्कोडिङ मिलाउँदै
सा (clean up, replaced: संचार → सञ्चार (2) स्वतःविकी ब्राउजर प्रयोग गर्दै)
सा (रोबोट : इन्कोडिङ मिलाउँदै)
 
[[File:Alexander Graham Bell.jpg|thumb|right|अलेक्जांडर ग्राहम बेल]]
'''अलेक्ज्याण्डर ग्राहम बेल''' (Alexander Graham Bell) (३ मार्च, १८४७ – २ अगस्त, १९२२)लाई सारा दुनियाले सामान्यतया [[टेलिफोन|टेलीफोन]]का [[आविष्कार र आविष्कारक|आविष्कारक]]का रूपमा नैं ज्यादा जान्दछन। धेरै कम मान्छे मात्र यो जान्दछन् कि ग्राहम बेलले टेलीफोनकाेटेलीफोनको अाबिश्कारआबिश्कार मात्र हाेइनहोइन, कम्युनिकेशन टेक्नोलजीका क्षेत्रमा धेरै उपयोगी आविष्कार गरेका छन्। अप्टिकल-फाइबर सिस्टम, फोटोफोन, बेल र डेसिबॅल यूनिट, मेटल-डिटेक्टर आदिका आविष्कारकहरू श्रेय पनि तिनलाई नैं जान्छ। यी सबै यस्तो प्रविधीमा आधारित छन्, जसकाेजसको बिना सञ्चार-क्रंतिको कल्पना पनि गर्न सकिन्न।
 
==जीवनी==
 
== बहिराहरूसित खास लगाव ==
ग्राहम बेलले आफ्नो पूरा जीवन बहिरा मानिसहरूको लागि कार्य गर्नमा लागे भन्नुहुन्छ भने शायद त्याेत्यो गलत हुने छैन। उनको आमा त बहिराेबहिरो थिइन नै, ग्राहम बेलकि पत्नी र उनका एक खास मित्र पनि सुन्नमा असमर्थ थिए। किन कि उनीहरूले शुरूबाट नैं यस्तो मानिसहरूको तकलीफलाई एकदम नजीकबाट महसूस गरेका थिए, यसैले तिनको जीवनको राम्रोपनको लागि र के गर्नु पर्दछ, यसलाई उनी राम्रो ढंगबाट सम्झिन सक्थिए। हुन सक्दछ कि शायद आफ्नो जीवनको यहि खास परिस्थितिहरूका कारणबाट ग्राहम बेल टेलीफोनका आविष्कारमा सफल हुन पाए।
 
== आविष्कारहरूका जनक ==
७०,०७७

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/917792" बाट अनुप्रेषित