"अबुधाबी" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- संग +सँग )
सा रोबोट : इन्कोडिङ मिलाउँदै
पङ्क्ति ६८:
 
==हावापानी==
अबु धाबीमा [[गर्मी]] [[रेगिस्तान]] [[जलवायु परिवर्तन|जलवायु]] छ । घमाइलो-नीलो आकाश वर्षभरि आशा गर्न सकिन्छ । [[जुन|जून]]देखि [[सेप्टेम्बर]]को महिना सामान्यतया अत्यन्तै गर्मी र आर्द्र हुन्छ । यस समयमा अधिकतम ३८ डिग्री सेल्सियस (१०० डिग्री फारेनहाइट) [[तापक्रम|तापमान]] हुन्छ । [[नोभेम्बर]]देखि [[मार्च]]सम्म चिसो माैसममौसम मध्यम तापमानमा हल्का हुन्छ । यो अवधिका केहि दिनमा घना कुहिरो पनि देखिन्छन् । औसतमा, [[जनवरी]] वर्षमा सबैभन्दा [[जाडो]] महिना हो र [[अगस्त]]मा सबैभन्दा गर्मी हुन्छ । तथापि, सबैभन्दा जाडो महिना बाहेक यसको औसत मौसम १८.८ डिग्री सेल्सियस (६५.८ डिग्री फरेनहाइट) रहेको हुन्छ ।<ref>{{cite web| url=http://www.thenational.ae/news/uae-news/sandstorms-sweep-across-region | title=बालुवाको आँधीबेहरीले क्षेत्र ढाक्यो|first=ग्रेगोर|last=म्याक क्लिङ्घन|date=१३ फेब्रुअरी २००९|newspaper=अबु धाबी राष्ट्रिय दैनिक]]|location=अबु धाबी, यूएई }}</ref>
 
<center>
"https://ne.wikipedia.org/wiki/अबुधाबी" बाट अनुप्रेषित