"रौतहट जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा clean up, replaced: इस्ट इण्डिया कम्पनी → इस्ट इन्डिया कम्पनी (3), ब्रिटिश इस्ट इन्डिया कम्पनी → स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति ३३:
== जिल्लाको नामाकरण ==
रौतहट जिल्लाको नामाकरणका आधारहरू:
* १७६४मा [[ब्रिटिश इस्ट इण्डिया कम्पनी|इस्ट इण्डियाइन्डिया कम्पनी]]का कप्तान किनलकको नेतृत्वमा आक्रमण गर्दा पहाडमा हार खानुपरेपछि तीन वर्षसम्म अङ्ग्रेजहरू रौतहटका समथर मैदानमा बसेका थिए सायद, यही बसाईको क्रममा राउतहरूको घना छाप्रो/झुप्रो बस्तीलाई अङ्ग्रेजहरूले '''Raut-Hut''' अर्थात '''राउत हट''' भने। '''राउतको झुपडी''' अर्थ दिने यही शब्द अपभ्रंस भएर रौतहट नामाकरण भएको हो।
 
* रौतहट जिल्लाको नाम राउत र हट भन्ने दुई शब्दहरू मिलेर बनेको हो। राउत भन्नाले खासगरी यादव (ग्वाला) जातीको थरलाई बुझाउँछ र हट शब्दको अर्थ बजार हुन्छ। हट शब्द हाटबाट अपभ्रंस भएर बनेको हो। यसप्रकार रौतहट शब्दको अर्थ यादवहरूको वस्ती भएको ठाउँ भन्ने बुझिन्छ।
 
* अहिलेको यादव भनेर प्रचलित जातिलाई गोआर, ग्वार, अहिरको साथै राउत पनि भन्ने चलन छ। राउतहरूको बस्ती बढी भएकोले 'राउत' बस्ती हुँदै कालान्तरमा रौतहट हुन गयो भनि अनुमान लगाउन सकिन्छ। यद्यपि यसको ठोस ऐतिहासिक प्रमाण छैन।
 
* स्थानीय जिल्लावासी श्री लक्ष्मीकान्त झाका अनुसार, "रौतहटमा राउत (यादव)हरूको संख्यामा बढी छ। त्यस्तै यहाँ हट बस्तीको संख्यामा पनि बाक्लै छ। यसकारण राउतहरूको बस्तीबाट रौतहट हुन गएको हो।"
 
* त्यस्तै अहिलेको वर्तमान गौर बजारमा राउतहरूको वस्ती नजिकहाट बजार लाग्ने हुने हुनाले रौतहट नाम हुन गएको अनुमान स्थानीय बासिन्दा र इतिहासकारहरूको छ।
 
* रौतहट जिल्लाको सदरमुकाम "[[गौर नगरपालिका|गौर]]" नाम पनि "यादव"हरूसँगै सम्बन्धित छ, जस्तै यादव जातिलाई सम्मानपूर्वक "ग्वार" अथवा "गोआर" भनिन्छ, र त्यहि "ग्वार" नामक सम्मानार्थ शब्दबाट गौर नाम भएको हो भनि अनुमान लगाउन सकिन्छ। राउतहरूको बस्ती भएकोले यस जिल्लाको नाउँ रौतहट रहन गएको भन्ने तर्क आफैमा पूर्ण छैन। यद्यपि यो भन्दा बढी वैज्ञानिक आधार केही छैन।
 
रौतहट जिल्लाका विभिन्न गाउँहरूको नामाकरण ऐतिहासिक घटना, व्यक्ति विशेष र प्रसिद्धि कमाएको बस्तुको नाउँबाट प्रायः भएको पाइन्छ जस्तै:-
 
# तत्कालीन श्री ३ महाराज [[चन्द्र शमशेर]]को निगाहमा बसेको बस्ती [[चन्द्रनिगाहपुर]]
Line ५९ ⟶ ५४:
गोरखाका राजा [[पृथ्वीनारायण शाह]]ले मकवानपुर विजय गरिसकेपछि पनि मकवानपुर राज्य अन्तर्गतकै यस क्षेत्रलाई बृहत गोरखा राज्यमा मिलाउन सकेका थिएनन। तत्कालिन नेपाल उपत्यका (अहिलेको [[काठमाडौँ|काठमाडौँ उपत्यका]]) विजय भइसकेपछि मात्र गोरखा राज्य विस्तारका अगुवा [[पृथ्वीनारायण शाह]]ले रौतहटदेखि [[महोत्तरी जिल्ला|महोत्तरी]]सम्मको भूभागलाई नेपाल राज्यमा गाभेका थिए।
 
सन् १७६४मा [[ब्रिटिशइस्ट ईष्ट इण्डियाइन्डिया कम्पनी|इष्ट इण्डिया कम्पनी]] कप्तानका किनलकको नेतृत्वमा आक्रमण गर्दा नेपालको पहाडमा अङ्ग्रेजहरूको हार भएपछि अङ्ग्रेजहरू तीन वर्षम्म बारा, पर्सा, रौतहटका समथर मैदानमा डेरा जमाई बसेका थिए। यी कुराहरूले के प्रमाणित गर्दछ भने कागजी रूपमा रौतहट जिल्ला [[गोरखा राज्य]]को मातहत गए पनि वास्तवमा रौतहटमा कुनै एक सरकारको पकड थिएन। सन् १७८३ मा मात्र कम्पनी सरकारले रौतहट जिल्ला गोर्खालीलाई फिर्ता गर्ने निर्णय गरेको थियो। त्यस पूर्व यस जिल्लामा अङ्ग्रेजहरूको आधिपत्य थियो।
 
गणराज्यहरूको सामन्ती र डोय राज्यमा समाहित हुँदा सम्म यस भूमिको नाउँ रौतहट भएको उल्लेख कतै पाइएको छैन। यद्यपि यो ठाउँको कतियौं भूभाग ठाँठार, प्रगन्ना स्वविराज आदि नामले पुकारिन्थ्यो। राजा [[पृथ्वीनारायण शाह]], [[प्रतापसिंह शाह]], राजमाता [[रानी राजेन्द्र लक्ष्मी|राजेन्द्रलक्ष्मी]], राजकुमार [[बहादुर शाह]] र जनरल [[भीमसेन थापा]]का दूरदर्शी सैनिक अभियानले सानो गोर्खा राज्यको सीमालाई पूर्वमा [[सिक्किम]], पश्चिममा [[सतलज नदी|सतलज]]को साँध, उत्तरमा हिमालय पर्वत र दक्षिणमा [[गोरखपुर]]सम्म विस्तार भई एकीकरणको जगलाई मजबुत र स्थायी बनाउने प्रयास भइरहेको बेलामा [[बुटवल उपमहानगरपालिका|बुटवल]], स्यूराज(शिवराज)हालको रौतहट जिल्लामा पर्ने २२ वटा गाउँहरू बरेली आदिको विषयलाई लिई सन् १८१४ अर्थात् विसं १८७१मा साम्राज्यवादी शक्ति [[ब्रिटिश ईष्ट इण्डिया कम्पनी|इस्ट इण्डियाइन्डिया कम्पनी]]सँग युद्ध भएको थियो। यी ऐतिहासिक कालखण्डले रौतहट जिल्लाको गरिमालाई बोध गराउँछ।
 
वर्तमान नेपालको नक्सामा अङ्कित रौतहटको भूगोल पटक पटक परिवर्तन भएको छ। जस्तै बागमती नदी रौतहट र [[सर्लाही जिल्ला]]को सीमा छुट्याउने काम गर्छ तर नदी कटान र धार परिवर्तन भई रहने हुनाले रौतहटका कतिपय भूभाग [[सर्लाही जिल्ला]]मा गाभिएका छन।
"https://ne.wikipedia.org/wiki/रौतहट_जिल्ला" बाट अनुप्रेषित