"चार्ली शीन" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा रोबोट : हिज्जे मिलाउँदै |
सा clean up, replaced: श्रृंखला → शृङ्खला (5) स्वतःविकी ब्राउजर प्रयोग गर्दै |
||
पङ्क्ति १८:
'''कार्लोस इरविन एस्टेवेज़''' (जन्म सेप्टेम्बर ३, १९६५), जो व्यवसायिक रूपमा चार्ली शीनबाट चिनिन्छन्, एक अमेरिकन कलाकार हुन्। उनले ''प्लाटून'' (१९८६), ''वाल स्ट्रीट'' (१९८७), ''यंग गन्स'' (१९८८), ''एट मेन आउट'' (१९८८), ''मेजर लिग्'' (१९८९), ''हट् शट्स!'' (१९९१) र ''थ्री मस्किटरस'' (१९९३) जस्ता सफल हलिवुड चलचित्रहरूमा अभिनय गरेका छन्।
सन् २००० को दशकमा उनी टेलिभिजनको माध्यमबाट प्रख्यात भए। उनी माइकल जे. फक्स को साटो ''स्पिन सिटी'' मा अनुबन्धित भएपछि गोल्डेन ग्लोब अवार्ड को हकदार समेत हुनपुगे। त्यसपछि उनी ''टु एन्ड अ हाफ म्यान'' मा मुख्य भुमिका मा देखापरे जसबाट उनी [[गोल्डन ग्लोब पुरस्कार|गोल्डन ग्लोब]] र एम्मी अवार्ड नोमिनेसनमा पर्न सफल भए। उनीद्वारा अभिनित पछिल्लो टलिभिजन
शीनको व्यक्तिगत जीवन सँधै विवादास्पत रहेको छ। जसमध्य अत्याधिक रक्सी सेवन, लागुपदार्थ दुर्वयसन र बिग्रदो वैवाहिक संबन्ध सँधै चर्चामा आउने विषय हुन्। नोभेम्बर १७, २०१५ मा उनले सार्वजनिक रूपमा आफू [[एचआइभी]] ग्रसित रहेको खुलासा गरेका थिए।
पङ्क्ति २९:
== करियर ==
उनको फिल्मी जीवन सन् १९८४ मा निर्मित शीत युद्धमा मा आधारित सिनेमा ''रेड डन''बाट सुरु भएको हो। यसमा उनले पेट्रिक स्वेजी, सी थोमस होवेल, ली थोम्पसन र जेनिफर ग्रे सँग काम गरेका थिए। शीनलाई जेनिफर ग्रेसँग ''फेर्रिज बुलर्स डे अफ'' (१९८६) को एउटा सानो दृश्यमा समेत देख्न सकिन्छ। उनी ''अमेजिंग स्टोरिज्''
सन् १९९० मा उनले बुवा मार्टिन सँग मार्टिन निर्देशित ''क्याडेन्स'' तथा क्लिन्ट इस्टवुडसँग इस्टवुड निर्देशित ''द रूकी'' मा काम गरे। <ref name="actors"/> १९९२ मा लिन्डा फियेरेन्टिनो तथा माइकल माडसेन सँग ''बियोन्ड द ल'' मा उनी देखा परे। सन् १९९४ मा द हलिवुड वाक अफ फेममा उनलाई तारा प्रदान गरियो<ref name="hwof"><cite class="citation web">[http://hwof.com/star/motion-pictures/charlie-sheen/2585 "Charlie Sheen"]. </cite></ref> सन् १९९७ मा लेखकको रुपला उनले आफ्नो पहिलो सिनेमा ''डिस्कभरी मार्स'' लेखे अनि अर्को वर्ष निर्माता, निर्देशक तथा कलाकारको रूपमा ''नो कोड अफ कन्डक्ट्'' मा आबध्द बए।<ref name="YH!M"><cite class="citation web">[http://movies.yahoo.com/movie/contributor/1800020143/filmography "Charlie Sheen"]. </cite></ref>
चार्ली शीन कयौं सिनेमाहरूमा हास्य भुमिकामा देखा परेका थिए, जसमध्य ''मेजर लिग''
[[File:Charlie Sheen March 2009.JPG|thumb|मार्च २००९]]
|