"सौन्दर्यशास्त्र" का संशोधनहरू बिचको अन्तर

सा नेपाली सङ्ख्या कायम गर्दै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
'''सौंदर्यशास्त्र''' (Aesthetics) संवेदनात्म-भावनात्मक गुण-धर्म र मूल्यहरूका अध्ययन हो। [[कला]], [[संस्कृति]] र [[प्रकृति]]को प्रतिअंकन नैं सौंदर्यशास्त्र हो। सौंदर्यशास्त्र, [[दर्शनशास्त्र]]को एक अंगअङ्ग हो।
 
सौन्दर्यशास्त्र त्यो शास्त्र हो जसमा कलात्मक कृतिहरू, रचनाहरू आदिबाट अभिव्यक्त हुने अथवा तिनमा निहित रहनेहरू सौंदर्यको तात्विक, दार्शनिक र मार्मिक विवेचन हुन्छ। विशेष-कुनै सुंदर वस्तुलाई देखेर हा्म्रो मनमा जो आनन्ददायी अनुभूति हुन्छ तिनको स्वभाव र स्वरूपको विवेचन तथा जीवनको अन्यान्य अनुभूतिहरू सहित तिनको समन्वय स्थापित गर्न यिनीहरूको मुख्य उद्देश्य हुन्छ।