"सुरेन्द्र पाण्डे" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-कार्यक्रमहरु +कार्यक्रमहरू)
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १४:
* कर्णाली अन्चल जस्तो बिकट जिल्लामा इन्चार्ज भई पार्टीलाई बिस्तार र व्यवस्थित बनाएको
* मजदूर फाँट, बिद्यार्थी फाँट, पेशागत फाँट लगायतको प्रमुख भई काम गरेको
* महिलाहरुकोमहिलाहरूको हक, हित तथा अधिकारको निम्ति निरन्तर रूपमा कार्य गरेको
* गणतन्त्र नेपालमा राज्यको पुनःसंरचना, संघीयता, निर्वाचन प्रणाली लगायतका महत्वपूर्णमहत्त्वपूर्ण सवालहरुमासवालहरूमा पार्टीको तर्फवाट विशेषज्ञताको भुमिका निर्वाह गरेको
 
== २. संसदमा योगदान ==
 
* ०५४ देखि ०६० सम्म राष्ट्रियसभाको सदस्य भई चितवनको क्षेत्र नं १ विकास निर्माणको निम्ति निरन्तर कार्य गरेको
* ०५६ देखि ०६० सम्म राष्ट्रियसभाको प्रमुख सचेतक भई सदन संचालनमा महत्वपूर्णमहत्त्वपूर्ण योगदान गरेको
* ०६४ देखि ०६८ सम्म संविधानसभा सदस्य तथा संविधानसभामा दलको उपनेता भई कार्य गरेको
* संबिधानसभामा संबैधानिक समिति, विवाद समाधान उपसमितिमा बसी महत्वपूर्णमहत्त्वपूर्ण
* भ्ुामिका खेलेको र संबिधानको बिषयमा विवादित बिषयलाई हल गर्न भुमिका खेलेको र उच्च स्तरिय वार्ताहरुमावार्ताहरूमा सक्रिय सहभागिता रहेको
* नेपालका प्राय सवै जिल्लाहरूमा भ्रमण गर्नुको साथसाथै अन्तराष्ट्रिय स्तरको अनुभव हासिल
 
पङ्क्ति ३१:
* देशको आर्थिक विकासमा नयाँ सोच र योजना अगाडि बढाएको । मध्य पहाडी लोकमार्ग, मध्यपहाडी सडक वरपर दशवटा शहर निर्माण, ठोरीबाट भण्डारा र मलेखु हुँदै रसुवागढी सडक निर्माण कार्यको थालनी गरेको
* काठमाडौँ नीजगढ फास्ट ट्याक निर्माण शुरु
*[[हुलाकी लोकमार्ग|पूर्वपश्चिम हुलाकी मार्ग]], त्यसमा पर्ने पुलहरुकोपुलहरूको निर्माण शुरु
* दलितहरुकोदलितहरूको हक तथा अधिकारको संरक्षणको निम्ति शसक्त कदम चालेको र उनीहरुकोउनीहरूको निम्ति जनता आवासको नाममा घरहरु निर्माण गरेको
* सडक दुर्घटनाका पीडितलाई उचित न्याय दिलाउन, दुर्घटनाको कारणबाट सडक अवरोध भई यात्रुहरु अलपत्र पर्ने अवस्थालाई समाप्त गर्न तेश्रो पक्षको बिमा शुरु गरेको
* लेड सेडिंगको समस्यालाई क्रमशः समाधान गर्ने योजना अनुरुप माथिल्लो तामाकोशि आयोजनाको शुरु गरेको
* माथिल्लो चिशुली ुतीन एु को ऋण सम्झौता गरी काम शुरु
* श्रमिकहरुकोश्रमिकहरूको सामाजिक सुरक्षाको लागि सामाजिक सुरक्षाकर कट्टी गरी सामाजिक सुरक्षा प्रणाली शुरु,
* आम नागरिकको श्वास्थ उपचारको व्यवस्था सहज रूपले गराउन पाउन पाँच जिल्लामा पाइलट योजनाको रूपमा श्वास्थ्य बिमा शुरु
* गरीब जनताहरुका सवै छोराछोरीहरुलेछोराछोरीहरूले शिक्षाको अवसर पाउन सकून भन्ने उद्देश्यले दशकक्षासम्म सरकारी बिद्यालयमा पढ्ने छात्रछात्राहरुलाईछात्रछात्राहरूलाई नगद छात्रबृत्ति शुरु
* बालिकाहरुकोबालिकाहरूको श्वास्थ्यलाई ध्यानमा राखी सवै बिद्यालयहरुमाबिद्यालयहरूमा छात्रा शौचालयको व्यवस्था
* तिस हजार सरकारी बिद्यालयमा इन्टरनेट सेवा शुरु
* खेलक्षेत्रमा लगानी वृद्धि