"विश्व सम्पदा समिति" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-फिनल्याण्ड +फिनल्यान्ड)
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १:
[[चित्र:World Heritage Logo global.svg|thumb|200px|[[युनेस्को]]को विश्व सम्पदा समितिको लोगो]]
 
'''विश्व सम्पदा समिति''' ती महत्वपूर्णमहत्त्वपूर्ण स्थलहरूको चयन गर्दछ जसलाई [[युनेस्को]]को [[विश्व सम्पदा क्षेत्र]]को रूपमा सूचीवद्ध गर्न सकियोस । यो विश्व सम्पदा सभाको कार्यान्वयनको लागि जिम्मेवार संस्था हो । यस समितिले विश्व धरोहर कोषको प्रयोगलाई परिभाषित गर्नुका साथै राष्ट्र दलहरूको अनुरोधमा वित्तीय सहायताको आवंटन गर्ने गर्दछ । यसको गठन २१ [[सार्वभौम सम्पन्न राष्ट्रहरूको सूची|राष्ट्र दलहरू]]<ref>According to the UNESCO World Heritage [[website]], [http://whc.unesco.org/en/statesparties/ states parties] are countries that signed and ratified [http://whc.unesco.org/en/convention/ The World Heritage Convention]. As of November 2007, there are a total of 185 state parties.</ref> सँग सहकार्यमा हुन्छ, जसको चुनाव राष्ट्र दलहरूको महासभाद्वारा चार वर्षको कार्यकालको लागि हुने गर्छ।<ref name="world">{{cite web|url=http://whc.unesco.org/en/comittee/|title=The World Heritage Committee|publisher=UNESCO World Heritage Site
|accessdate=2006-10-14}}</ref>