"ललिता निवास" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति २:
{{Infobox building
|name= ललिता निवास
|image= [[चित्र:Rastrabank.JPG|thumb|(नेपाल राष्ट्र बैंककोबैङ्कको केन्द्रीय कार्यालय)]]
|caption=
|map_type=
पङ्क्ति २८:
 
== रास्ट्रियकरण ==
१ पुस काण्डपछि सुवर्णशमशेर नेपाली कांग्रेसको कार्यवाहक सभापति भए । उनकै नेतृत्वमा पञ्चायती सत्ता विरुद्ध सशस्त्र संघर्ष शुरू भयो । त्यही क्रममा सुवर्णको ललिता निवासमा सरकार लाग्यो र [[नेपाल राष्ट्र बैंकबैङ्क]] बस्यो ।
 
ललितानिवास क्याम्पभित्रको दुई सय ८४ रोपनी १४ आना तीन पैसा जग्गा २०२१ मंसिर १५ गते अधिग्रहण भएको थियो। सरकारले जफत गरेबाहेकको जग्गा अधिग्रहण गर्दा प्रचलित कानुन अनुसार मुआब्जा दिइएको तथ्य ललिता निवासका तत्कालीन हकदार सुवर्णशमशेरका छोरा [[नेपाली सेना|शाही नेपाली सेना]]मा कार्यरत मेजर कर्णेल कनकशमशेर राणाले सरकारबाटै खरिद गरेको प्रमाणले पुष्टि हुन्छ। ‘अधिग्रहणपछि मेजर कर्णेल कनकशमशेरले आठ रोपनी जग्गामा बसोबास गर्न महाराजाधिराजमा निवेदन दिएकोमा राजाबाट हुकुमप्रमांगी भएको र सोबमोजिम २०२२ साउन १० गते आठ रोपनी जग्गा दिने निर्णय भएको हो,’ तत्कालीन मेजिस्ट्रेट अफिसको अभिलेखमा लेखिएको छ, ‘सोहीबमोजिम कनकशमशेरले २०३५ असोज ११ र पुस ९ गते मालपोत कार्यालय काठमाडौँमा निवेदन दिएका हुन्।’
"https://ne.wikipedia.org/wiki/ललिता_निवास" बाट अनुप्रेषित