"रणजित मल्ल" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ९:
भक्तपुरका राजा रणजित मल्ल अत्यन्तै उदार र जनताको विचारको कदर गर्ने राजा थिए । ई.स. १७६२ मा भत्तपुरका राजा भएको वेलाम उनले जनतामाथि अन्याय हुन नदिन थिति बन्देज बाँधेका थिए । देशमा अनुकूल परिस्थिति नभएको अवस्थामा रणजित मल्लले भक्तपुरका चौबिसै टोलमा प्रतिनिधि डाकी राय लिने गरेको कतिपय उदाहरणहरु छन् । ती चौबिस टोलका नाईके नै जनप्रतिनिधिको रूपमा काम गर्दथे ।
 
गोर्खाली आक्रामणबाट कान्तिपुर र ललितपुरका राजाहरु [[जयप्रकाश मल्ल]] र [[तेज नरसिंह मल्ल]]ले भक्तपुरमा शरण लिन जाँदा रणजीत मल्लले टोलका सारा प्रजापञ्चहरुकोप्रजापञ्चहरूको भेला डाकी उनीहरुकैउनीहरूकै राय बमोजिम तिनीहरुलाईतिनीहरूलाई सरण दिएका थिए ।<ref name=":0">मध्यकालको हाम्रो नेपाल : विकास त भएकै हो तर राजनीति धेरै छाडा ! https://hamrakura.com/news-details/32942/2017-11-11</ref>
 
== उत्तराधिकारी विवाद ==
"https://ne.wikipedia.org/wiki/रणजित_मल्ल" बाट अनुप्रेषित