"युरी गागरिन" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ५२:
[[File:RIAN archive 615544 The USSR pilot-cosmonauts Valentina Tereshkova and Yuri Gagarin.jpg|right|thumb|गगारिन र [[भ्यालेन्तिना तेरेस्कोभा]] (दायाँ) signing autographs at a youth forum in 1964]]
 
गागरिन सोभियत रूसको लागि महत्वपूर्णमहत्त्वपूर्ण र अमूल्य गहना भएको कारणले त्यहाँको सरकारले हवाईजहाजमा दुर्घटना परेर मृत्यु हुन सक्ने सम्भावना हेरेर बन्देज लगाउन प्रयास गरेको थियो। गागरिनका साथी भ्लाडिमिर कोमारोभ मुख्य चालक र उनी सह-चालक रहेको स्वयुज १मा उनका साथीको दुर्घटनामा मारिएपछि उनलाई सरकारले हजाईजहाज प्रशिक्षण गर्न र अन्तरिक्ष कार्यक्रममा बन्देज लगायो। तर केही समयपछि नै उनले स्टार शहर अन्तरिक्ष प्रशिक्षण आधार शिविरमा उप प्रमुखको रूपमा आफ्नो भूमिका निर्वाह गरे र त्यही समयमा सैनिक हवाई जहाज चालको रूपमा पूनः भूमिका निर्वाह गरे।
 
== मृत्यु ==
यसरी आफ्नो भूमिका निर्वाह गरिरहेको अवस्थामा सन् १९६८को मार्च २८मा हवाई प्रशिक्षक भ्लाडिमिर सेर्योजिनसँग युरी गागरिन आफ्नो नियमित प्रशिक्षणको क्रममा एमआईजी-१५ युटीआई नामक विमान र्किजाच शहरनजीक दुर्घटनाशहरनजिकदुर्घटना परेर मरे। दुवैको लाशका अस्तुलाई रेड स्क्वाएरको क्रेमलिन पर्खालमा गाडिएको छ। श्रीमति भ्लालेन्टिनाका साथ दुई छोरीहरू इलेना र गालिनालाई छोडेर सदाका लागि विदा भए। दुबै छोरीहरू रसियाको सरकारी उच्च ओहदामा रहेका छन्।
 
गागरिनको सम्मानमा सिक्का, सहरको नाम, टिकट, सालिक, खेलकुद प्रतियोगिताको नाम राखिएका छन्। पूर्व सोभियत रूस र हाल स्वतन्त्र देश [[आर्मेनिया|अर्मेनिया]]ले उनको सम्मानमा सुखोइ सुपर जेट १००को नाम राखेको छ भने बेलायतको राजधानी लण्डनको मालमा गागरिनको स्कूलमा राखिएको सालिकको नक्कल गरेर बनाएको सालिक राखिएको छ। यसै परिप्रेश्यमा गागरिनको सम्मानमा गागरिनको वास्तविक ध्वनिसहित दृश्य भएको 'फष्ट अर्बिट' छायाङ्कन अन्तराष्ट्रिय अन्तरिक्ष स्टेशनबाट गरिएको छ। रसियाली, अमेरिकाली र इटालियाली आरोहण २७ का आरोहीले यो स्टेशनबाट संसारका समस्त मानवहरूलाई युरी गागरिनको फोटो रहेको टिशर्ट लगाएर हेप्पी युरीज् न्याइट अर्थात् 'युरीको रातमा शुभकामना' भिडियो सन्देश पठाएका छन्।पक्कै पनि सोभियतले पहिलो पटक मानवलाई अन्तरिक्षमा पठाएर इतिहासमा आफ््नो देशका नामलाई सुरक्षित त गर्‍यो तर सोभियतलाई यो नाम भन्दा पनि [[शीतयुद्ध|शितयुद्ध]]का प्रतिद्वन्द्वी [[संयुक्त राज्य अमेरिका|अमेरिका]]लाई हराउन सफल भएकोमै सोभियतले आफूलाई सर्वश्रेष्ठ ठान्यो। यो उसको लागि सबैभन्दा ठूलो जित थियो।
"https://ne.wikipedia.org/wiki/युरी_गागरिन" बाट अनुप्रेषित