"मृगौला" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ९९:
====== अटोमेटेड पेरिटोनियल डायलिसिस (एपीडी) ======
अटोमेटेड पेरिटोनियल डायलिसिस (एपीडी) (सीएपीडी) जस्तै नै हो तर यसमा विशेष मेसिनको प्रयोग गरिन्छ जसलाई साइकलर भनिन्छ। प्रत्येक चक्र सामान्यतया १-१ १ घण्टा लामो हुन्छ र यो रातको समयमा बिरामी सुतेको बेलामा गरिन्छ।
अहिले नेपालका थुप्रै अस्पतालहरुलेअस्पतालहरूले डायलिसिसको सुविधा प्रदान गरिरहेका छन् र नेपाल सरकारले डायलिसिस निःशुल्क गरिदिएको छ। यसको कारणले थुप्रै बिरामीहरुलाईबिरामीहरूलाई ठुलो राहत मिलेको छ।
 
=== मृगौला प्रत्यारोपण ===
[[चित्र:Kidney Transplant.png|thumb|200x200px]]
मृगौला प्रत्यारोपण भनेको अन्तको चरणको मृगौला रोग भएको बिरामीको शरिरबाट बिग्रिएको मृगौला झिकेर त्यसको ठाउँमा स्वस्थ मृगौला राख्नु हो।मृगौला प्रत्यारोपणलाई रेनल प्रत्यारोपण पनि भनिन्छ।अंगदाताको स्रोतको आधारमा मृगौला प्रत्यारोपण सामान्यतया मृत दाता वा जीवित दाताको रूपमा वर्गीकृत गरिएको छ।अन्त चरण रेनल रोगको उत्तम बिकल्पको रूपमा मृगौला प्रत्यारोपणलाई लिन सकिन्छ।प्राय: मिर्गौला असफलताको लागि डायलेसीसको तुलनामा मृगौला ट्रान्सप्लान्टलाई राम्रो उपचार मानिन्छ। मिर्गौला ट्रान्सप्लान्टले बिरामीलाई राम्रो महसुस गर्न र लामो समयसम्म बाँच्न मद्दत पुर्याउँछ। खान र पिउन मिल्ने कुराहरुमाकुराहरूमा सीमितताहरू भएकोले बिरामीले प्रयारोपण पछि खानपिनमा ध्यान पुर्याउन अति आवश्यक छ।वस्तवमा मिर्गौला प्रत्यारोपण सफल भएमा बिरामीले रोग लाग्नु अघि जस्तो जीवन बिताउन सक्छ। अध्ययनले देखाए अनुसार मृगौला ट्रान्सप्लान्ट भएका मानिसहरू डायलिसिसमा बस्ने मानिस भन्दा लामो समयसम्म बाँच्दछन्। मृगौला प्रयारोपणको केहि नराम्रो पक्षहरु पनि छन्।शल्यक्रियाको क्रममा बिरामीको ज्यान जिखिममा रहन्छ ।शरिरमा राकेको नयाँ मृगौलालाई शरिरले आक्रमण गर्न नसकोस् भनेर शल्यक्रियापछि बिरामीलाई प्रतिरोध शक्ति घटाउने औषधि दिइन्छ जसको कारणले बिरामीलाई अरु रोग लाग्ने सम्भावना धेरै हुन्छ।
 
शरिरमा दान गरिएको मृगौला राख्दा बिग्रिएको मृगौला निकालिँदैन,नयाँ मृगौला बिरामीको तल्लो पेटमा राखिन्छ जहाँबाट महत्त्वपूर्ण रक्त वाहिकाहरू र मूत्राशयसंग जोडिन सजिलो हुन्छ।शल्यक्रिया गर्न लगभग ४घण्टा लाग्छ।यदि जिवित व्यक्तिले दान गरेको मृगौला राकेको हो भने मृगौलाले चाँडै काम गर्न थाल्छ भने मरिसकेको शरिरबाट निकालेको मृगौलाले २ देखि ४ हप्ता अथवा त्यो भन्दा धेरै समयपछि मात्रै काम गर्न शुरु गर्छ।मृगौला प्रत्यारोपण गर्नको निम्ति पहिले बिरामीको नाम प्रतिक्षा सूचीमा राखिन्छ र बिरामीलाई मिल्ने मृगौला नपाएसम्म बिरामीले डायलिससलाई नै निरन्तरता दिनु पर्छ।शल्यक्रियाको लागि मृगौला निकाल्ने र राख्ने एकै दिन गरिन्छ। प्रत्यारोपण गर्नु अघि मृगौला दाताको विभिन्न जाँचहरु गरिन्छ।प्रत्यारोपण गर्न बिरामीको मृगौला र मृगौला दाताको मृगौला विभिन्न पक्षहरुबाटपक्षहरूबाट मिल्नुका साैथै रक्त समूह पनि मिल्न जरुरि छ।
 
अरुलाई एउटा मृगौला दिँदा मृगौला दातालाई केहि असर पर्दैन ,पहिलेको जस्तै स्वस्थ जीवन जीउन सक्छ‌।उसको दानले अरु कसैले जीवन पाउँछ।
 
== '''[https://www.nepalihealthmedia.com/news2nepal/food-to-avoid-for-kidney-stone/ मृगौला रोग लाग्न बाटलाग्नबाट कसरी बच्ने ?]''' ==
मृगौला रोग लागे पछि पछुताउनु भन्दा लाग्न बाटलाग्नबाट बच्नु नै आवस्यक हुनेछ । मृगौलाको रोग धेरै किसिम का हुन्छन । [https://www.nepalihealthmedia.com/news2nepal/food-to-avoid-for-kidney-stone/ '''मृगौलाको पथरिया''' / '''किड्नी स्टोन'''], मृगौला मा पानी फोका हुनु, मृगौला सुन्निनु, मृगौला ले काम गर्न छोड्नु आदि विभिन्न किसिम का रोगहरु हुन्छन । मृगौला को रोग बाटरोगबाट बच्न पहिला खानपान मा ध्यान दिनु पर्ने हुन्छ यदि मृगौला मा पथरिया छ र खानपान मा ध्यान नदिंदा पथरिया बढ्दै जानेछ र यसले मृगौला ड्यामेज गर्न सक्दछ त्यसैले '''[https://www.nepalihealthmedia.com/news2nepal/food-to-avoid-for-kidney-stone/#%e0%a4%aa%e0%a4%a5%e0%a4%b0%e0%a4%bf%e0%a4%af%e0%a4%be-%e0%a4%b9%e0%a5%81%e0%a4%a6%e0%a4%be-%e0%a4%96%e0%a4%be%e0%a4%a8%e0%a5%88-%e0%a4%a8%e0%a4%b9%e0%a5%81%e0%a4%a8%e0%a5%87-%e0%a4%96%e0%a4%be मृगौला को पथरिया हुदा के के खानु हुदैन?]''' भन्ने बारे राम्रो ज्ञान लिन जरुरी मानिन्छ ।
 
=== मृगौला रोग लाग्न बाटलाग्नबाट बच्ने ६ वटा टिप्सहरु : ===
 
* करिव ६/६ महिना को अन्तर मा चेकजाच गरी रहने
"https://ne.wikipedia.org/wiki/मृगौला" बाट अनुप्रेषित