सा बोट: स्वचालित पाठ परिवर्तन (-अनुशार +अनुसार)
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १:
'''भाद्र''' (भदौ) महिना १२ महिनाहरू मध्यको एक महिना हो। प्राचिन ज्योतिष शास्त्रको चंद्रमास प्रणाली अनुसार भाद्र महिना श्रावण पूर्णिमाको भोलिपल्ट देखि सुरु हुन्छ भने सौर्यमासका अनुसार सिँह सक्रांतिको दिन देखि भदौ महिनाको सुरुवात मानिएको छ। तर शाक्य पंचांगमा भने भाद्र महिना सिँह सक्रांतीको ५ दिन पछाडी सुरु हुन्छ। प्राय: सौर्यमास शुत्रलाई नै अपनाइएको देखिएको छ। भाद्र महिना [[वर्षा ऋतु|बर्षाऋतुवर्षाऋतु]]को दोस्रो महिना हो। अंग्रजी महिनाको आधा अगस्टको महिना र आधा सेप्टेम्बरको महिना भदौ महिना भित्र पर्छ।
==सन्दर्भ सूचीहरू==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/भदौ" बाट अनुप्रेषित