"बारा जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-दक्षीणमा +दक्षिणमा)
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति २७:
 
==ऐतिहसिक पृष्ठभुमि==
नेपालको इतिहासमा घटेका खासगरी दुई महत्वपूर्णमहत्त्वपूर्ण घटनाहरूको साथमा बारा जिल्लाको नाम जोडिएर आउने गरेको पाइन्छ।
# (१) मल्लकालिन [[डोय राज्य]]को राजधानी [[सिम्रौनगढ नगरपालिका|सिम्रौनगढ]] बारा जिल्लामा पर्दछ।
# (२) राणाशासनका सुत्रधार [[जंगबहादुर राणा]] बाराको पत्थरहट्टीमा बाघको शिकार खेल्न आउँदा उनको मृत्यु भएको थियो। यहाँ राणाकालीन प्रसिद्ध दरबारहरू रहेका छन। जस मध्ये कवहीगोठको '''[[सुवर्ण शमशेर राणा|सुवर्ण शमसेर जबरा]]को''' दरबार,कलैया स्थित '''दिप बिक्रम शाहको''' दरबार,'''भिस्वाको''' दरबार,आदि रहेका छन्। यस जिल्लामा विभिन्न ठूला-ठूला मन्दिरहरू रहेका छन।
"https://ne.wikipedia.org/wiki/बारा_जिल्ला" बाट अनुप्रेषित