"बाइबल" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ३:
बाइबलका धेरै पुस्तक छन्; कोही पवित्र लेख भन्दछन्, कोही राम्रो किताब मात्र पनि भन्दछन् । यो धेरै वर्ष पहिले हिब्रु, आरमाइक् र ग्रीक भाषामा लेखिएको हो । पछि यो अन्य भाषामा पनि अनुवाद गरियो । अहिले यो २००० भन्दा पनि बढी भाषाहरूमा अनुबाद भइसकेको छ ।
 
पहिले इसाई धर्मशास्त्रलाई पवित्र पुस्तक (ग्रिक भाषामा τὰ βιβλία τὰ ἅγια ता बिब्लिया ता हागिया) भनिन्थ्यो । बाइबल बिब्लिया भन्ने शब्द शब्द बाटशब्दबाट बनेको हो । उच्चारणको परिवर्तन भएर, बाइबल भयो । अङ्ग्रेजीबाट नेपालीमा भयो।
बाइबल 1444 BC मा मोसा द्वारा दिएको थियो| बाइबल 1600 वर्ष मा लेखिएको थियो |पुरानो करार बाइबल 2000 वर्ष अगाडि नै लेखि सकिएको थियो र नया करार बाइबल 100 AD मा लेखि सकिएको थियो|
 
पङ्क्ति १९:
तसर्थ, सप्रमाणताको जाँचले बाइबलको नयाँ नियमलाई प्राचीन उत्कृष्ट साहित्यमा सबभन्दा विश्वसनीय लेखोटको रूपमा रहेको प्रमाण दिन्छ! तर अन्य प्रतिष्ठित साहित्यको पाण्डुलिपिहरूलाई हेर्दा उल्लेखनीय अन्तर पाउँदछौं । उदाहरणको लागि, ट्यासीटसको एनल्स (Tacitus’s Annals) को सबभन्दा पुरानो प्रतिलिप त्यसको मौलिक रचनाभन्दा १,००० वर्ष पछिको छ अनि जम्मा प्रतिलिपिहरू संख्यामा आज २० ओटा मात्र छन् । त्यस्तै गरी सुटोनीयसको द ट्वेल्भ सिजर्स (Suetonius’s The Twelve Ceasars) को सबभन्दा पुरानो प्रतिलिपि त्यसको मौलिक रचनाभन्दा ८०० वर्ष पछिको छ अनि प्रतिलिपिहरू संख्यामा जम्मा ८ ओटा मात्र छन् । तुलनामा नयाँ नियमका सबभन्दा पुराना प्रतिलिपिहरू मौलिक रचनाको ५० वर्षभित्रै लेखिए अनि पाण्डुलिपिहरूको जम्मा संख्या आज झण्डै २४,००० पुगिसकेको छ ।
 
१. बाइबल के हो ? यो कहाँबाट आयो ? यो कसले लेख्यो ? यी प्रश्नहरु महत्वोपुर्णमहत्त्वोपुर्ण छ्न । यी प्रश्नको उत्तर कतिलाई दुध, कतिलाई मासु, कतिलाई तितो कतिलाई मिठो लाग्ना सक्छ । आसा राखेको छु सबै जनाले आफ्नु बहुमुल्य समय दिएर पढि सुझाव दिनुहुने ।
 
यदि बाइबल सत्य छ भने यसलाई विस्वास नगर्ने मानिस मुर्ख हुन जान्छ । अर्को तर्फ यदि बाइबल सत्य, तथ्य छैन भने हामीले यसलाई जान्नु किन आवस्यक पर्दछ ?
पङ्क्ति २५:
माविश्वास गर्छु " जसले बाइबल अध्यन गर्छ त्यसले परमेस्वरको मन र विचार अध्यन गर्छ।"
 
२. बाइबल संसारिमा सबै भन्दा प्रसिद्ध पुस्तक हो । इतिहासम छापाखाना अविस्कार भए पछि सबै सबैभन्दा पहिले बाइबल छपाइएको थियो । हेरेक वर्ष सबै भन्दा बढी छपिने पुस्तकका रूपमा बाइबल चिनिन्छ । संसारमा सबै भन्दा बढी भाषाहरुमाभाषाहरूमा बाइबल अनुबाद गरिएको छ । अहिलेसम्म लगभग सात अर्बभन्दा बढी बाइबल छापिसकेको पाइन्छ ।
 
बाइबल शब्द ग्रीक सब्द "बिब्लस" आएको हो । जसको अर्थ पुस्तक हो । बाइबललाई धेरै नाम दिएको छ परमेस्वरको वचन । हिब्रु४:१२ दुई धारे तरवार,मह, चट्टान, ज्योति आदि । बाइबल जम्म ६६ वटा पुस्तकहरुलेपुस्तकहरूले बनेको छ । यसलाई प्रमुख दुई खण्डहरुमाखण्डहरूमा बिभाजन गरिएको छ । पुरानो नियम, जसमा ३९ वटा पुस्तकहरु छ्न । नयाँ नियम जसमा २७ वटा पुस्तक छ्न । पुरानो नियम नयाँ नियमको जग हो भने नयाँ नियम पुरानो नियमको प्रकाश हो ।
 
नयाँ नियम:
बाइबलको नयाँ नियमको खण्ड मुल रूपमा ग्रीक भाषामा लेखिएको थियो । केही समय पछि ल्याटिनमा अनुबाद गरिएको थियोे । आज पाँच हजार भन्दा बढी ग्रीक पाण्डुलिपीहरु र आठ हजार भन्दा बढी ल्याटिन पाण्डुलिपिहरु र अरुपनी थुप्रै भाषाहरुमाभाषाहरूमा छापिएका पाण्डुलिपीहरुलेपाण्डुलिपीहरूले प्राचीन समय देखि नै अस्तित्वमा पाइन्छन । यीनीहरुलेयीनीहरूले परमेस्वरको वचन त्यही रूपमा छ भन्ने कुराको प्रमाण दिन्छन् ।
 
३. पुरानो नियम:
पुरोनो नियमले सृष्टिको विवरण, मानिसको प्रारम्भिक इतिहास, भाषाहरु र जातिहरुकोजातिहरूको सुरुवात आदिको बारेमा विवरण दिएको छ । साथै पुरानो नियमले किन पृथ्वीमा ख्रीष्टकाे जन्मा मृत्यु हुनु आवस्यक थियो भन्ने सम्बन्धि कारणहरु एतिहासिक घटनाहरुकोघटनाहरूको रूपमा प्रस्तुत गर्दछ । यसम ख्रीष्टकाे प्रथम र दोस्रो आगमनको सम्बन्धमा पनि स्पष्ट भबिस्यबाणी
उल्लेख गरिएको छ ।
 
नयाँ नियम: नयाँ नियममा पुरानो नियले ख्रीष्टसम्बन्धी उल्लेख गरेका उहाँको जन्मा, सेवाकाई, मृत्यु, र पुनरुउथान ( resurrection) सम्बन्धी भबिस्यबाणी कसरी पूरा भए सो कुराको विवरण छ । साथै यसमा ख्रीष्टकाे असाधरण अनि सिद्ध जीवनको विवरण र उहाँ अदभूत कार्यहरुका विवरणहरु उल्लेख गरिएको छ । ख्रीष्टकाे बलिदान र उहाँको बौरिउठाईको घटना नयाँ नियमको प्रमुख विषय हो ।
 
४. बाइबल ४० जना विभिन्न पृष्ठभुमीमा रहेका परमेस्वरका पबित्र जनहरुलेजनहरूले परमेस्वरको पबित्र आत्माको प्रेणाद्वारा लेखेका हुन । बाइबल लेखन १६०० वर्ष लागेको थियो । किनभने यो मानिसको आफनै ईक्षाद्वारा लेखिएको थिएन । जब परमेस्वरको अग्मबानी आयो तब मात्र लेखियो । यसको लेखकहरु कोही राजा थिए, कोही प्रधानमन्त्री, कोही बिद्वान,कोही माछुवा, कोही गोठाला, कोही राजकर्मचारी, कोही पुजारी भने एक जन बैध थिए ।
 
साधारण त ती लेखकहरुलेलेखकहरूले भिन्न भिन्नै समयमा भिन्न भिन्नै ठाउमा बसेर लेखे । यस्तो अवस्थामा उनीहरुकोउनीहरूको लेख फरक हुनुपर्ने हो । किन एउटा पुस्तकले अर्को पदलाई बिरोध गर्दैन ? किन एकाअर्कालाई समर्थ गरेको छ ? किनभने बाइबलको मुख्य लेखक मानिसहरू थिएनान परमेस्वर हुनुहुन्छ । सबै पबित्रशास्त्र परमेस्वरको प्रेरणा द्वारा दिएको हो ।
बाइबलका सबै पुस्तक परमेस्वरका प्रेरणाद्वारा दिएका थिए । यसै कारण बाइबलका लेखक विभिन्न भएको भए पनि आपसमा पुर्णरूपमा मिलेर रहेका छ्न । परमेस्वर नै बाइबलको वास्तविक लेखक हुनुहुन्छ ।
 
५. बाइबल ले भन्छ " पहिले यो जान -पबित्रशास्त्रकाे कुनै पनि भविस्यवाणी आफ्नु निजि ब्याख्या बाटब्याख्याबाट भएको होइन । किनकि कुनै पनि समयमा भबिस्यबाणी मानिसको इच्छाद्वारा आएन, तर परमेस्वरका पबित्र जनहरु पबित्र आत्माद्वारा प्रेणा पाएर बोले । " १ पत्रुस१:२०-२१
 
परमेस्वरले आफ्नु वचन लेख्ने क्रममा मानिसहरुलाईमानिसहरूलाई प्रयोग गर्नुभयो । यर्मिया नामको ब्यक्तिलाई भन्नू भयो " हेर मैले मेरो वचनहरु तेरो मुखमा हालिएको छु ।" यर्मिया१:९ पुरानो नियम मात्र ३८०० वटा सन्दर्भ छ्न । जसले बाइबल परमेस्वरको वचन हो भनी हामीलाई बताउँछ ।
बाइबलको पहिलो पुस्तकको पहिलो पदले महत्त्वपूर्ण सत्यता प्रस्तुत गरेको छ " सुरुमा परेस्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो" उत्पती१:१ उहाँ परमेस्वरका नदेखिने गुणहरु " "सृष्टि गरिएका कुराहरूद्वारा स्पष्ट देखिएका छ्म "
 
"https://ne.wikipedia.org/wiki/बाइबल" बाट अनुप्रेषित