"बर्बरीक" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट : हिज्जे मिलाउँदै
सा (बोट: स्वचालित पाठ परिवर्तन (-पाण्डवहरु +पाण्डवहरू))
सा (रोबोट : हिज्जे मिलाउँदै)
भगवान् कृष्णले सोध्नु हुन्छ– यस पीपलको रुखका सबै पातमा प्वाल पार्न सक्छौ ? उसले तत्काल एउटा तीर निकालेर हान्छ । उनका तीरले पीपलका सबै पात छेडेर कृष्णको गोडा वरिपरि घुम्न थाल्छ किनभने भगवान् कृष्णले एउटा पात आफ्नो खुट्टा मुनि लुकाउनु भएको थियो ।
 
बर्बरीकले भन्छ– कृपया गोडा हटाउनु होस् अन्यथा यसले तपाईंलाईतपाईँलाई हानि पुर्याउन सक्छ ।
 
ब्राह्मण वेशधारी कृष्णले उसंग वर माग्छन् । बर्बरीकले आफ्नो बलबुतामा भएका सबै कुरा दिने वाचा गर्छन । कृष्णले उनको शिर दान माग्छन् । उनले शिर दान दिन्छन तर आफूलाई कुरुक्षेत्र युद्ध हेर्ने इच्छा भएको बताउंछन । अनि कृष्णले उनकाे टाउको नजिकको पर्वतको शिखरमा लगेर स्थापित गर्छन् ।
 
युद्ध समाप्त भएपछि युद्ध कसको कारणले जित्न सकियो यस बारेमा पाण्डव दाजुभाईहरुमादाजुभाइहरूमा बहस हुन्छ । भगवान् कृष्णले यस कुराको निर्णय गर्न बर्बरीकको शिर पर्वतमा राखिएको बताउनु हुन्छ । सबै पर्वतमा सोध्न पुग्छन् । बर्बरीकले के बताउंछन भने युद्धमा जताततै भगवान् कृष्णको सुदर्शन चक्र मात्र युद्धरत थियो र श्रीकृष्णको आदेशमा महाकाली र दुर्गाले भांडोमा रगत थाप्दै खांदै गरिरहेको देखेको बतायो ।
 
भगवान् कृष्णले बर्बरीकलाई कुरुक्षेत्र युद्धको सर्वाधिक वीर योद्धाको उपाधि दिंदै संसारले उसको पूजा गर्ने वरदान दिनु भएको थियो । त्यसैले उसको खाटू श्यामको रूपमा मन्दिरहरु निर्माण भएका छन् ।
७४,१४८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/902997" बाट अनुप्रेषित