"पात" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
 
पङ्क्ति १:
पात भनेका प्राय सबैजसो [[बोट]] र [[रूख|रुख]]हरूका [[हाँगा]] हरूमा हुने हरियो रंगका साना-ठुला विभिन्न आकार र प्रकारका पत्ती हुन् | पातहरू बढीजसो गाईवस्तुहरुलाईगाईवस्तुहरूलाई खुवाउन प्रयोग गरिन्छन् तर पातका विभिन्न प्रयोग हुन सक्छन् । पात प्राय जसो हरियो हुन्छ, जसको कारण क्लोरोफिल नामक तत्व हो।
==पात : शब्दहरु==
पातलाई अङ्ग्रेजीमा लीफ भनिन्छ।[[File:Leaf morphology.svg|right|500px|पातका बारे बयान गर्न प्रयोग गरिने शब्दहरु अङ्ग्रेजीमा]]
 
==पातका विशेषताहरु==
सामान्यतया विभिन्न रुख वा बोटविरुवाको प्रकारसँगै पातका आकारहरुमाआकारहरूमा पनि फरक पर्ने हुन्छ । [[प्रकाश संश्लेषण]]का लागि नै पातको मुख्य भूमिका हुने भएकाले पातको त्यसै अनुरुप विकास हुँदै आएको हो । घामका किरणलाई पातमा पार्नका लागि , हावाबाट कार्वनडाइक्साइडलाई लिनका लागि पात मिलेर बसेको हुन्छ तर हुरी चल्ने ठाउँहरुमाठाउँहरूमा , हिउँ पर्ने ठाउँहरुमाठाउँहरूमा , पानी नपर्ने सुख्खा ठाउँहरुमाठाउँहरूमा पनि पातको आफ्नै किसिमबाट विकास भएका छन् ; तिनका आफ्नै मुख्य कार्य हुने गर्छन्।
 
जराबाट शोसिएको पानी, घामका प्रकाश, स्टोमाटाबाट लिइएको हावा र पातमै भएको [[क्लोरोफिल]] : तिनीहरूक भूमिकाबाट पातले खाना बनाउने गर्छ जुन कार्बोहाइड्रेट र पछि स्टार्चका रूपमा पनि रहने गर्छ ।
"https://ne.wikipedia.org/wiki/पात" बाट अनुप्रेषित