"नेवार जाति" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- हरु +हरू )
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ६१:
 
==जनसङ्ख्या==
विं. सं २०४८ सालको जनगणना अनुसार ५ लाख १९ हजार १ सय १५ पुरुष र ५ लाख २१ हजार ९ सय ७५ महिला गरी १० लाख ४१ हजार ९० नेवाः जनसङ्ख्या रहेको छ । त्यसैगरि वि. सं. २०५८ सालको जनगणनाअनुसार १२ लाख ४५ हजार २ सय ३२ जनसङ्ख्या उल्लेख छ । नेवाः समुदायको आफ्नै भाषा र लिपि रहेको छ । नेपालभर नेपालभाषा बोल्नेहरुकोबोल्नेहरूको संख्या ६ लाख ९० हजार ८ रहेको आँकडाले देखाएको छ । शिक्षाको क्षेत्रमा नेवाः जाति अन्य जाति भन्दा निकै अगाडि छन् । नेवाः समुदाय शिक्षित र शहरिया समुदाय भएकै कारण यिनीहरु हरेक क्षेत्रमा अघि छन् । मुख्यतया जहाँनिया [[राणा शासन]] देखि नेवाःहरुलेनेवाःहरूले मुख्य पेशाका रूपमा व्यापार र व्यवसायलाई अंगाल्दै आएका छन् । जहाँ शहरीकरणको प्रभाव परेको छ त्यहाँ नेवाःहरुकोनेवाःहरूको वर्चस्व कायम छ भन्दा अत्युक्ति हुँदैन; अर्थात नेपाल राष्ट्र भित्र जहांजहाँ नेवाःहरू पुगे त्यहाँ व्यापार -व्यवसाय सहित शहरबस्तीको स्थापना र विस्तार हुँदै गएको पाईन्छ ।
 
== संस्कृति ==
पङ्क्ति ६९:
 
*क) भीम रथारोहण (पहिलो जंको )- उमेर: ७७ साल, ७ महिना, ७ दिन, ७ घडी, ७ पला।
*ख) चन्द्र रथारोहण (दोश्रो जंको )- जन्म भएर एक हजार पटक चन्द्रमा दर्शन हुने बेलाको साइतमा ८२ बर्षकोवर्षको उमेरमा लाख बत्ती बालेर गरिन्छ।
*ग) देव रथारोहण (तेश्रो जंको )- उमेर: ८८ साल, ८ महिना, ८ दिन, ८ घडी, ८ पला। यस बेला जंको गरिएको बुढा वा बुढीलाई रथयात्रापछि झ्यालबाट भित्र्याइन्छ।
*घ) दिव्य रथारोहण (चौथो जंको )- उमेर: ९९ साल, ९ महिना, ९ दिन, ९ घडी, ९ पला। यस बेला सम्म बाँचिरहने बुढाबुढीलाई नयाँ घ्याम्पोमा राखेर घ्याम्पो पूजा गरिन्छ। त्यसपछि फेरि बच्चा जन्मेको भावले घ्याम्पो फुटालेर निकाल्ने गरिन्छ । यसबेला पांग्रा भएको रथमा राखेर घुमाउन लैजान्छन् । नाति पतातिहरूले रथ तान्ने र छोरा छोरी ज्वाँईहरूले लावा अबिर छर्कने गर्छ । यस बेलाको रथलाई दिव्यरथ भन्दछन्।
पङ्क्ति ९६:
 
== नेपालभाषा ==
[[नेपाल भाषा|नेपालभाषा]] नेवाःहरूको मातृभाषामात्र होइन यो भाषा उपत्यकाका राज्यहरुमाराज्यहरूमा प्रचलनमा रहेको राष्ट्रिय भाषा हो यसलाई नेपालभाषा पनि भनिन्छ । नेपालभाषा तिब्बत बर्मेली भाषा परिवारमा पर्ने एक भाषा हो । नेपालभाषालाई नेवाः बाेलीचालीकाे भाषामा नेवाःभाय् भन्छन् जसकाे अर्थ नेवाः भाषा हाे । तर, नेवारी भन्ने शब्द याे समुदायले मन पराउँदैन । कीनकी नेवाः जात नभएर समुदाय हो । जसरी तामाङ समुदायकाे भाषालार्इ तामाङी, गुरूङ समुदायकाे भाषा गुरूङी हुँदैन, त्यसरी नै नेवाः समुदायकाे भाषा नेवारी हुँदैन भन्ने मान्यता यस समुदायकाे छ । जातकाे नाम नेवार, नेवार भाषाकाे अाैपचारिक नाम नेपालभाषा भनेर बुझ्नु पर्दछ । यस भाषामा शब्दका भण्डार छन्। क देखि ज्ञ सम्म क का कि की ... एक एक अक्षर समेतको अर्थ रहेका छन्। त्यस्तै १ देखि ९ सम्म र १०, २०, ३०, ४०, ५० आदि भन्न आए पछि सबै भन्न सक्नेछ। नेपाली भाषामा जस्तो अमिल्दो छैन। अङ्ग्रेजीमा समेत ११ देखि १९ सम्म मिल्दैन। तर नेपालभाषामा मिल्ने भएकोले अझ बैज्ञानिक देखिन्छ। जस्तो १(छि), २नसि, ३स्व, ४ पि, ५ न्या, ६ खु, ७ न्हस, ८ च्या, ९ गु, १० झि(सान्ह), ११ झिछ(सान्हछि), १२ झिनि, १३ झिस्व, १४ झिप्य, २० नी, २१ नीछि, ३० स्वी, ३१ स्वीछि, आदी। अनि साइज अनुसारको गणना गर्ने गरिन्छ । गोलो आकारको गणना गर्दा "ग" जोडेर "छग", "निग", "स्वग", आदी । लाम्चो आकारकोमा "पु" जोडेर "छपु", "निपु", आदी । यसको धेरै शब्दहरू जापानीज र चिनिया भाषासँग मिल्दो जुल्दो छन् ।
 
==यो पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/नेवार_जाति" बाट अनुप्रेषित