"धामी" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १:
शाब्दिक अर्थमा ''धामी'' एक नेपाली समाजमा प्रचलित [[बोक्सी प्रथा]] अन्तर्गत [[बोक्सी]]लाई लखेट्ने वा धपाउने पात्रलाई भन्ने गरिएपनी सुदुरपश्चिम नेपालका बैतडी दार्चुला, बझाङ , बाजुरा र दार्चुला जिल्लामा धामी थरका आदिबासि खसहरु बस्छन। किबदन्ती अनुसार , पहिला गाउमा अस्पताल हुदैनथे डाक्टर हुदैनथे केही उपचार तथा भुतप्रेत भगाउन लगायत धेरै प्रयोजनमा धामिलाइ नै हेराउथे । जस्लाइ देउपुजा पनि भन्ने गरिन्छ। जनताहरुलेजनताहरूले धामिलाइ देउताकै रूपमा हेर्थे र सम्मान गर्दैथे पछि कालान्तरमा सो ब्याक्तिको नाम धामिकै नामबाट चिनिएको र थर पनि धामी नै राखिएको बुझिन्छ। धामी थर गोत्रका हिसाबले अत्री गोत्र लगायत अन्य गोत्रका पनि पाइन्छन।
 
==यो पनि हेर्नु सहोस्==
"https://ne.wikipedia.org/wiki/धामी" बाट अनुप्रेषित