"दूरसञ्चार" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै |
सा रोबोट : हिज्जे मिलाउँदै |
||
पङ्क्ति १:
[[File:Erdfunkstelle Raisting 2.jpg|thumb|बाभरिया, जर्मनीमा रहेको [[भू-उपग्रह केन्द्र]]]]
'''दूरसञ्चार (Telecommunications)''' भन्नाले कुनै सङ्केत, सन्देश, शब्द, लेख, तस्वीर, आवाज वा अन्य किसिमको जानकारीको तार, रेडियो, प्रकाश वा विद्युतचुम्बकीय तरङ्गको माध्यमबाट प्रसारण गरिने पद्दतिलाई बुझिन्छ।<ref>{{citation |publisher=International Telecommunication Union |title=ITU Radio Regulations |chapter=Article 1.3 |chapter-url=http://www.itu.int/dms_pub/itu-s/oth/02/02/S02020000244501PDFE.PDF |date=2012|}}</ref><ref>Constitution and Convention of the International Telecommunication Union, Annex (Geneva, 1992)</ref> प्रविधिको माध्यमबाट कुनै सूचना तथा जानकारीलाई प्रेषकबाट प्रापकसम्म पुर्याउने कार्य नै दूरसञ्चार हो। यस क्रममा
शब्दको प्रादुर्भाव ल्याटिन शब्द ''communicatio''बाट भएको हो र यसको अर्थ जानकारी आदानप्रदान गर्ने सामाजिक प्रक्रिया भन्ने हुन्छ।<ref>{{Cite book|url=https://books.google.com/books?id=SnjGRDVIUL4C&pg=PA3&lpg#v=onepage&q&f=false|title=The Worldwide History of Telecommunications|last=Huurdeman|first=Anton A.|date=31 July 2003|publisher=John Wiley & Sons|isbn=978-0-471-20505-0|language=en}}</ref> दूरसञ्चारको शाब्दिक अर्थ लामो/टाढाको दूरीमा सम्पर्क वा सञ्चार स्थापना गर्नु भन्ने हुन्छ।
पङ्क्ति १३:
परापूर्वकालमा लामो दूरीमा सञ्चार सम्पर्क स्थापना गर्न प्रकाश संकेतहरु (उदाहरण: आगो, धुँवा, झन्डा, ऐना आदि) प्रयोग गरिन्थ्यो।<ref>Websters definition: "2) technology that deals with telecommunication—usually used in plural"; Concise Encyclopedia definition: "Communication n parties at a distance from one another...."; and the Online Etymology Dictionary: "telecommunication (n.) 1932, from French télécommunication (see tele- + communication)."; and: " 1930s: from French télécommunication, from télé- 'at a distance' + communication 'communication{{'"}}, Oxford online.</ref> पूर्व-आधुनिक युगमा ध्वनि संकेतहरु (उदाहरण: बाजा, ड्रम, सिरान, सिठ्ठी आदि) मार्फत सूचना तथा जानकारीहरु प्रदान गर्न थालियो। २० औं र २१ औं शताब्दीमा भएका नयाँ नयाँ आविस्कारसंगै विद्युतीय तथा विद्युतचुम्बकीय प्रविधिको प्रयोग गरेर लामो दुरीमा सम्पर्क स्थापना गर्न सम्भव भयो। [[टेलिग्राफ]], [[टेलिफोन]], [[टेलिप्रिन्टर]], [[रेडियो]], [[माइक्रोवेव]], [[अप्टिकल फाइबर]], [[उपग्रह|भू-उपग्रह]] आदि नयाँ प्रविधिमा आधारित दूरसञ्चार सेवा हुन।
२० औं शताब्दीको पहिलो दशकमा वैज्ञानिक [[गुग्लिल्मो मार्कोनी|मार्कोनी]]ले रेडियो
== मुख्य अवधारणा ==
|