"ज्याभियर पेरिज डी कुईलर" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ६:
सन् १९८२ मा पहिलो पटक [[संयुक्त राष्ट्रसंघका महासचिव|संयुक्त राष्ट्र संघको महासचिव]] बनेका ह्याभियर सन् १९८६ मा पुनः महासचिवमा निर्वाचित भएका थिए । आफ्नो दुई कार्यकालका अवसरमा उनले थुप्रै शान्ति सम्झौता र शान्ति स्थापनाका प्रयासहरु गरेका थिए ।
 
[[फकल्यान्डको युद्ध]]पछि उनले बेलायत र अर्जेन्टिनाबीच शान्तिवार्ताको मध्यस्थताको नेतृत्व गरेका थिए । त्यस्तै [[नामिबिया]]को स्वतन्त्रतताका लागि पनि उनले महत्वपूर्णमहत्त्वपूर्ण भूमिका खेलेका थिए । सन् १९८८ मा भएको [[इरान-इराक युद्ध|इराक–इरानबीचको युद्ध]]विराममा पनि उनको महत्वपूर्णमहत्त्वपूर्ण योगदान रहेको थियो । सन् १९८८ मा उनकै कार्यकालमा मोजाम्बिक र अंगोलामा खटिएका राष्ट्रसंघीय शान्तिसेनालाई [[नोबेल शान्ति पुरस्कार]] प्रदान गरिएको थियो ।
 
== मृत्यु ==