"कृष्णबहादुर महरा" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा रोबोट : हिज्जे मिलाउँदै |
सा रोबोट : हिज्जे मिलाउँदै |
||
पङ्क्ति १११:
{{main|महरा प्रकरण}}
सभामुख रहेकै अवस्थामा महराले आफ्नै कार्यालयकी एक विवाहित महिला कर्मचारीबाट बलात्कारको आरोप लागेपछि राजीनामा दिनुपरेको छ<ref>http://hr.parliament.gov.np/uploads/attachments/tlznh0v8hyvkg5tm.pdf</ref>। यद्यपि महराले ती महिलासँग पुरानो पारिवारिक नाता रहेको र बिरामी हुँदा भेट्न मात्र गएको भन्दै आरोप अस्वीकार गरेका छन्<ref>https://ekantipur.com/news/2019/09/30/156986806437992166.html</ref> । प्रधानमन्त्री, उपप्रधान तथा गृहमन्त्री, उपप्रधान तथा रक्षा मन्त्री समेत रहेको सत्तारुढ [[नेपाल कम्युनिस्ट पार्टी]] (नेकपा)को सचिवालय भनिने एक उच्च तहको संयन्त्रले भने साँझपख विवाहित महिलाको डेरामा एक्लै भेट्न जानु अनैतिक हुने ठहर गर्दै सभामुख र सांसद दुवै पदबाट राजीनामा दिनुपर्ने निर्णय गरेको सोही पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चार माध्यमहरूलाई बताएका थिए<ref>https://ekantipur.com/news/2019/10/01/156991324141323032.html</ref> । <br>
यसै प्रकरणमा पद र शक्तिको प्रयोग गरी विषयलाई राजनीतिकरण गरेको, प्रहरीलाई स्वतन्त्र अनुसन्धान गर्न सक्ने अवस्थामा व्यवधान सिर्जना गरेको र पीडितलाई दबाब दिएको हुन सक्ने भन्दै एक संवैधानिक
==सन्दर्भ सामग्री==
|