"कञ्चनपुर जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति २३:
 
==जिल्लाको इतिहास==
पहिले नेपालको बाइसे चौबीसे राज्य रहेको बखत यो जिल्ला डोटी राज्यको सीमा क्षेत्रमा पर्दथ्यो। ऐतिहासिक पृष्ठभूमि हेर्दा इस्वी सन् १८१४ देखि १८१६ सम्म अंग्रेजसँग भएको युद्ध पछि गरिएको सन्धिबाट कालीपारी पश्चिमको सम्पूर्ण भू-भाग ब्रिटिश इन्डियामा गाभिएको पाइन्छ। प्रधानमन्त्री [[जंगबहादुर राणा|श्री ३ जङ्ग]]को समयमा कञ्चनपुर [[नयाँ मुलुक]]को रूपमा नेपाललाई हस्तान्तरण गरिएको थियो। सन् १८६० को सन्धि पछि मात्र यो क्षेत्र अर्थात [[कैलाली जिल्ला|कैलाली]], [[कञ्चनपुर जिल्ला|कञ्चनपुर]], [[बाँके जिल्ला|बाँके]] र [[बर्दिया जिल्ला|बर्दिया]] नयाँ मुलुकको रूपमा नेपालको अंगअङ्ग भएको हो।
 
नेपालको अंगअङ्ग बनेपछि [[कैलाली जिल्ला|कैलाली]] र कञ्चनपुर ([[कैलाली र कञ्चनपुर|कैलाली र कंचनपुर]]) छुट्टै जिल्ला बन्न पुगेका हुन। कञ्चनपुर जिल्ला बनेपछि सर्वप्रथम यसको सदरमुकाम हाल श्रीपुर गाविसको बेलौरी बजारमा रहेको र सोही बेलौरीको कञ्चनपुर नामक गाउँबाट कञ्चनपुर जिल्लाको नामाकरण हुन गएको हो भन्ने केही इतिहासकारहरूको भनाई रहेको ।
 
==भौगोलिक अवस्था==