"विकिमिडिया फाउन्डेसन" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- लागी + लागि )
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
पङ्क्ति ३५:
विकिमीडिया फाउन्डेसन प्रसिद्ध कार्यकारी इनसायक्लोपीडिया, विकिपिडिया, (२००६ को अन्त सम्म विश्वमा सब भन्दा धेरै हेरिने १५ वेबसाइटहरूमा एक मानिएको छ), लाई सहयोग दिन्छ । जनवरी, २००१ मा विकिपिडियाको स्थापना, एवं जून, २००३ मा विकिमीडिया फाउन्डेसनको समविष्टिले यसको प्रगति विस्मयित रहेको छ। अङ्ग्रेजी-भाषा विकिपिडिया, यसको प्रथम कार्यक्रम, समाविष्टि पछीबाट १.३५ लाख लेखहरूले आज १५० लाख लेख सम्म पुगी सकेको अवस्था छ। ३९ अन्य-भाषाहरूको विकिपिडियामा हिन्दी भाषामा १००,००० भन्दा ज्यादा लेहरूख लेखीसकिएका छन् भने हाम्रो नेपाली भाषामा {{NUMBEROFARTICLES}} लेखहरू लेखि सकिएका छन्। यसका साथै फाउन्डेसन विकिपिडियाका अतिरिक्त, अन्य धेरै प्रोजेक्टहरूलाई सन्चालित गर्छ। जस्तै:-
*विकिमीडिया कमन्स- यो एक स्वतन्त्र चित्रहरू एवं मीडियाको संग्रहण हो। यसले नवंबर २००६ सम्म दश लाख चित्रहरूको हाराहारी पार गरेको छ।
*विकिस्नरी- यो एक स्वतन्त्र शब्दकोष हो। अलग-अलग भाषाहरूमा ५०,००० शब्दहरू भन्दा पनि बढी शब्दहरूको संग्रहसङ्ग्रह राखेको छ जुन शब्दहरूमा २००,००० भन्दा बढी परिभाषा राख्दछन्।
*विकिसोर्स- यो एक भौतिक स्रोत संग्रहण हो। लगभग १५०,००० पृष्टहरूको संग्रहण हो ।
* त्यस्तै विकिकथन (उद्धरण), विकिबुक्स (आपसी सहयोगबाट लेखिएका पुस्तकहरू), विकिन्यूज (नगरीय समाचार पत्र), विकिवर्सिटी (पाठ्यक्रम विकास), यि सबै उस्तै तिब्रताले अग्रसर छन् ।