"चार धाम" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा) |
सा रोबोट : हिज्जे मिलाउँदै |
||
पङ्क्ति १५:
* [[जगन्नाथ मन्दिर, पुरी|जगन्नाथ पुरी]] भारतको पूर्वको प्रान्त [[ओडिशा|उडिसा]]मा स्थित छ जगन्नाथ पुरी धाम ।
चार धाम [[हिन्दू धर्म|हिन्दू]]
==क्रमानुसार चार धाम ==
पङ्क्ति ३१:
चार धामहरु मध्ये "बद्रीनाथ" स्थापित भए जब प्रभु बिष्णुको अवतार नर-नारायणले त्यहाँ तपस्या गरे । त्यतिबेला त्यो ठाउँमा धेरै बयरका रूखहरूले भरिएको थियो । संस्कृत भाषामा तिनीहरूलाई बद्री भनिन्छ ,तसर्थ त्यस ठाउँलाई बद्रि बन भनियो । नर-नारायण बसोबास रहेको त्यो विशेष ठाँउलाई बद्री-नाथ भनियो । यो सबै सत युगमा भयो त्यसैले बद्रीनाथ पहिलो धामको रूपमा चिनिए । दोश्रो महत्त्वपुर्ण धाम "रामेश्वरम" त्रेता युगमा ख्याती प्राप्त गरेको थियो । श्रीरामले यहाँ शिवको शिवलिंगलाई पुजा गरेको हुनाले यसलाई रामेश्वरम भनियो । श्रीरामलाई हिन्दु धर्म अनुसार प्रभु विष्णु को अवतार मानिन्छ । तेश्रो महत्त्वपुर्ण धाम "द्वारका" द्वापर युगमा ख्याती प्राप्त गरेको थियो । प्रभु कृष्ण जुनकी प्रभु विष्णुका अवतार मानिन्छन्, वहाँले आफ्नो जन्म निवास मथुराको सट्टा द्वारकालाई आफ्नो कर्मभुमि बनाएको हुनाले यसको बेग्लै महत्त्व रहेको छ । (श्रोत :हिन्दुहरूको सबै १८ पुराण)
==
भौगोलिक रूपमा हेर्ने हो भने चारै धामले भारतको पूर्ण बर्ग बनाएको छ , बद्रीनाथ र रामेश्वरम एउटै देशान्तरमा रहेका छन् भने द्वारका र पुरी एउटै अक्षांशमा रहेका छन् ।
पङ्क्ति ४१:
(२) [[रामानाथस्वामी मन्दिर|रामेश्वरम]]
[[File:Rameswaram Gopuram.jpg|right|thumb|[[रामानाथस्वामी मन्दिर|रामेश्वरम]]]]
दक्षिणमा स्थित रामेश्वरम [[तमिलनाडु]] भारतीय राज्यमा अवस्थित छ । यो भारतीय प्रायद्वीपको मन्नारको खाडीमा स्थित छ । पौराणिक हिन्दू कथा अनुसार, यहाँ श्रीरामले, सीता मातालाई रावणको
(३) [[द्वारकाधिश मन्दिर|द्वारका]]
|