"मोहम्मद अली जिनाह" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- भाई + भाइ )
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
पङ्क्ति ४५:
प्रबेशिका परीक्षा उतिर्ण गर्ने बित्तिकै ग्राह्म शिपिंग एण्ड ट्रेडिंग कम्पनीमा उनलाई अप्रैंटिसको रूपमा काम गर्नको लागि बोलाबट आयो । इङ्ल्यान्ड जानु भन्दा पहिले उनले आमामाको आग्रहमा बिबाह पनि गरे तर त्यो बिबाह ज्यादा दिन सम्म चलेन। उनी इङ्ल्यान्ड गए पछि उनको आमा परलोक भैइन। इङ्ल्यान्डमा उनले कानुनको पढाईको लागि अप्रैंटिस छोडि दिए। उन्नाईस वर्षको सानो उमेरमा उनी वकील बने। यसको साथ राजनीतिमा पनि उनको रुचि जागृत भयो। उनी दादाभाई नौरोजी र फिरोजशाह मेहताको प्रशंसक बने। ब्रिटिश संसदमा दादाभाई नौरोजीको प्रवेशको लागि उनले छात्रहरूको साथ प्रचार पनि गरे। त्यसबेला सम्म उनले भारतीयहरूको साथ भै रहेको भेदभावको बिरुद्द संवैधानिक नजरिया अप्नाएका थिए।
 
ब्रिटेन प्रवासको अन्तिम दिनहरूमा उनको पिताको व्यवसाय चौपट भयो र जिन्ना माथि परिवार संभाल्न दबाव पर्न थालो। उनी बम्बई आए र धेरै कम समयमा नामी वकील बने। उनको योग्यताले [[बाल गंगाधरगङ्गाधर तिलक]] लाई धेरै प्रभावित गर्‍यो र उनले १९०५ मा आफ्नो बिरुद्द लागेको राजद्रोहको मुद्दाको सुनवाईको लागि जिन्नालाई नै आफ्नो वकील बनाए। जिन्नाले अदालतमा यो तर्क दिए कि यदी भारतीय स्वशासन र स्वतन्त्रताको माँग गर्दछन भने यो राजद्रोह बिल्कुल होइन, यसको बावजूद तिलकलाई सश्रम कारावासको सजा दिईयो।
 
==राजनीतिक जीवनको सुरुवात==