"गृह मन्त्रालय (नेपाल)" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ३१:
 
[[File:Home ministry nepal.jpg|200px|thumb|right| सिंहदरबार परिसरमा रहेको गृह मन्त्रालयको भवन]]
कुनैपनी देशको नागरिकहरुकोनागरिकहरूको सुरक्षा कायम गर्नु गराउनु गृह मन्त्रालयको पहिलो कर्तव्य हो । देश र समाजमा हुने विभिन्न अपराधीक कार्यहरूको नियन्त्रण गरी जनताहरुमाजनताहरूमा शान्तिको प्रत्याभूति दिने कर्तव्य पनि गृह मन्त्रालयकै हुन्छ । गृह मन्त्रालयको काम गर्ने मन्त्रीलाई गृहमन्त्री भनिन्छ । नेपालमा कुनैपनी मन्त्रालयलाई नतोकिएको काम पनि गृह मन्त्रालयले नै सम्हाल्ने प्रावधान छ ।
 
==दृष्टिकोण==