"खनिज तेल" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १:
[[File:Korňanský ropný prameň.JPG|thumb|270px|खनिज तेल]]
[[File:Oil well.jpg|thumb|270px|अमेरिकाको टेक्सस सहरमा खनिज तेल उत्पादनको प्रक्रिया]]
खनिज तेल भन्नाले पेट्रोलियम पदार्थ भन्ने बुझिन्छ । यो कच्चा खनिज तेल हो । यसले बल्न सक्ने पदार्थ भन्ने जनाउछ । यो [[हाइड्रोकार्बन]] र अन्य वस्तुहरुकोवस्तुहरूको मिश्रण हो । यो जमिन मुनि खानिबाट निकालिने भएकाले यसलाई खनिज तेल भनिएको हो । खनिज तेल एक [[जीवावशेष उर्जा]] हो ।खनिज तेल अन्तर्गत [[डिजेल]], [[पेट्रोल]], [[मटितेल|मट्टीतेल]], प्राकृतिक ग्यास आदि पर्दछ्न् ।
== खनिज तेल बन्ने तरिका ==
[[पृथ्वी]]मा भूहलचल हुँदा मृत बोटबिरुवा, जनावर आदि केहि पत्रे चट्टानमुनी र केहि माटोमुनि थिचिएर रहन पुछन् । मृत वस्तुहरु समुद्रको पिँधमा रहँदा बालुवा, सिल्ट आदिसँग मिसिन्छन् । केहि भाग कुहिएर जान्छन् तर कडा भाग कुहिन सक्दैनन् । ति भागहरु फेरि पत्रे चट्टानले थिच्दछ । त्यहाँ रासायनिक प्रतिक्रिया भई [[हाइड्रोकार्बन]]का यौगिकहरु बन्दछ ।
हाइड्रोकार्बन यौगिकहरुबाटयौगिकहरूबाट नै कच्चा तेल बन्दछ । कच्चा तेललाई प्रसोधन गरेपछी मात्र प्रयोग गर्न मिल्ने तेल बन्दछ । यो प्रक्रिया हुन लाखौं करोडौं वर्ष लाग्ने हुन्छ ।
== खनिज तेलको महत्त्व ==
# खनिज तेललाई यातायातका साधनहरु सञ्चालन गर्न, खानेकुरा पकाउन, रासायनिक मल, कीटनाशक विषादी, प्लास्टिक, रङरोगन, विस्पोटक पदार्थ, औषधि आदि बनाउन प्रयोग गरिन्छ ।
# विभिन्न उद्योगहरुमाउद्योगहरूमा सञ्चालन गरिने यन्त्रहरु सञ्चालन गर्नका लागि खनिज तेल प्रयोग गरिन्छ ।
 
==बाहिरी कडीहरू==
"https://ne.wikipedia.org/wiki/खनिज_तेल" बाट अनुप्रेषित