"कैलाली जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- हरु +हरू )
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ४३:
==कैलाली र कंचनपुर जिल्लाका ऐतिहासिक तप्पाहरु==
*१) प्रतिहार तप्पा ( भानादेव वंशजका गौतम गोत्रीय, चन्द्रवंशी चन्दको पशुपालन र शासित क्षेत्र)
*२)[[बोगटान]] तप्पा डोटीका ठकुरी बम/ठकुरी बोगटी रजवारहरुकोरजवारहरूको पशुपालन र शासित क्षेत्र)
*३) मल्हावार मल्लको पशुपालन र जिम्दारी क्षेत्र
*४) रैका तप्पा (मुख्यतया रैक्वारक्षेत्र) डोटी रैका शाही /मल्लको पशुपालन र शासित क्षेत्र
पङ्क्ति ६७:
श्री [[कार्तिकेय (मोहन्याल)]], श्री सिंहासन, धनगढी ४ उत्तरवेहडी [[शिवपुरीधाम]], शमैजी (गोला देउ) फूलवस्ती, [[गोदावरी (कैलाली)|गोदावरीगंगा]], ग्वाशी, [[बेहडाबाबा]], [[लक्ष्मीनारायण मन्दिर]], [[नैनादेवी मन्दिर]], पशुपति मन्दिर, वेङ्कटेश्वर मन्दिर, [[वनदेवी मन्दिर]], गोदावरीस्थित शिव मन्दिर, खैरालामा रहेका श्री मोहन्याल मन्दिर,चौमालाको श्री मोहन्याल बाबा,शिवको जटासंग सम्बन्धित शिवगंगानदी
 
गोदावरी नगरपालिका [http://www.prasantbhatt.com/tag/machheli-river/ बडी मछेली] नदिको छेउमा रहेको  ग्वाशी समैजीको थान पनि  एक महत्वोपूर्णमहत्त्वोपूर्ण  धार्मिक स्थल हो । स्यालपाठा-कारा नामले पनि चिनिने  यस थानमा  देबी देवताका पुजा र बोकाको बलि पनि  दिइन्छ ।
 
==प्रमुख पर्यटक स्थलहरू==
पङ्क्ति ८३:
 
==नयाँ टिकापुर==
यो [[दुर्गौली]] गाबिस र टिकापुर नपा को सिमाना मा अबस्थित एक सुन्दर गाउँ हो । यो गाउँ एक जातीय सद्भाव पुर्ण सुन्दर गाउँ हो। यहाँ बिशेषविशेष गरी [[थारु जाति|थारू ]] र क्षेत्री को बहुल्यता रहेको छ। यस गाउँ मा रहेको [[जगन्नथिया बाबा]] नामक मन्दिर को कारण ले चर्चा मा छ ।
 
== यो पनि हेर्नुहोस ==