७४,१४८
edits
Sarojbot (कुरा गर्ने • योगदान) सा (बोट: स्वचालित पाठ परिवर्तन (-परिक्षण +परीक्षण)) |
Sarojbot (कुरा गर्ने • योगदान) सा (रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै) |
||
}}
बङ्गलादेशको राष्ट्रिय क्रिकेट टिम (बङ्गाली : বাংলাদেশ জাতীয় ক্রিকেট দল) [[बङ्गलादेश]]को प्रतिनिधित्व गर्ने राष्ट्रिय क्रिकेट टिम हो । यसको
सन् १९८६ मार्च ३१ मा बांग्लादेशले एसिया कपमा [[पाकिस्तान राष्ट्रिय क्रिकेट टिम|पाकिस्तान]] बिरुद्ध आफ्नो पहिलो [[अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट|वनडे]] म्याच खेलेको थियो । बङ्गलादेशले क्रिकेटमा थोर-थोरै देशको शहरी क्षेत्रहरुमा आफ्नो लोकप्रियतालाई कायम गरेको छ । फुटबल बङ्गलादेशमा लामो समय सम्म लोकप्रिय खेलको रूपमा रहेको थियो । क्रिकेट बङ्गलादेशले सन् १९९७ मा [[मलेसिया]]मा भएको आइसिसी ट्रफी जितेर सन् १९९९ को आइसिसी वर्ल्डकपको लागि छनौट भएको थियो । त्यसपछि बङ्गलादेशमा क्रिकेटको स्तर बढ्दै गएको छ र हाल सम्म कायम रहेको छ , बङ्गलादेशले सन् १९९९ को क्रिकेट बिश्वकपमा शानदार प्रदर्शन गर्दै अप्रत्यासित रूपमा [[पाकिस्तान राष्ट्रिय क्रिकेट टिम|पाकिस्तान]]लाई हराएको थियो र [[स्कटल्याण्ड राष्ट्रिय क्रिकेट टिम|स्कटल्याण्ड]]लाई पनि पाखा लगाएको थियो । सन् १९९७ मा बङ्गलादेशले [[अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट|वनडे]] खेल्ने आधिकारिक मान्याता पाएको थियो भने [[टेस्ट क्रिकेट|टेस्ट]] खेल्ने मान्यता सन् २००० जुन २६ मा पाएको थियो ।
|
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/899789" बाट अनुप्रेषित